शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

माधव नेपाल समूहले शनिवार अभियान घोषणा गर्ने

काठमाण्डौ, २० चैत– नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल समूहले भोलि ९शनिवार० संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान घोषणा गर्ने भएको छ । यो समूहले राष्ट्रिय भेलाबाट पारित भएको ‘राजनीतिक प्रतिवेदन’लाई कार्यकर्तामाझ लैजाने समेत जानकारी दिएको...

कास्कीमा माधव पक्षको समानान्तर कमिटी : ओली गढ ‘भड्काउने’ मुड !

पोखरा, २० चैत– नेकपा एमालेबाट पार्टी सदस्यसमेत नरहने गरी ६ महिने कारबाहीपश्चात माधव नेपालसमूह बिहीबार पोखरामा कार्यक्रम गरेको छ । कास्कीका अगुवा भेलालाई सम्बोधन गर्न नेपालसहित स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे पोखरा आएका थिए...

प्रचण्डको पुनरावलोकन निवेदनमाथी सुनुवाई हुँदै

काठमाणै, १९ चैत– नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काउने सर्वोच्च अदालतको फैसलाविरुद्ध माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दायर गरेको पुनरावलोकन निवेदनमाथि निस्सा दिने वा नदिनेबारे प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा न्यायाधीशहरु तेजबहादुर...

एमाले नेपाल समूह कास्कीको अध्यक्षमा धनराज

पोखरा, १९ चैत– नेकपा एमालेको माधवकुमार नेपाल समूहले कास्कीमा छुट्टै जिल्ला कमिटी घोषणा गरेको छ । पोखरामा बिहीबार भएको अगुवा कार्यकर्ता भेलाले धनराज आचार्यको नेतृत्वमा ७५ सदस्यीय कमिटी घोषणा गरेको हो । कमिटीको सचिवमा...

कारवाहीलगत्तै ‘ओली गढ’मा नेपाल समूह

पोखरा, १९ चैत– प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि तत्कालीन नेकपा विभाजनोन्मुख हुँदा कास्कीमात्रै नभई समग्र गण्डकीमै प्रचण्ड–माधव पक्ष कमजोर देखियो । सुरुआती समयदेखि नै नेकपा एमाले र त्यसमा पनि ओली पक्षको दबदबा...

माओवादी त्यागेका थापालाई एमालेमा सहइन्चार्ज ‘उपहार’ !

पोखरा, १८ चैत– संसद विघटनपछि पुष्पकमल दाहाल ‘प्रचण्ड’को साथ छाडेर केपी ओलीको साथमा लागेका बागलुङका लीलबहादुर थापा गण्डकी प्रदेश सहइन्चार्ज जिम्मेवारी ‘उपहार’ पाएका छन् । सर्वोच्च अदालतले एकीकृत पार्टी ब्युँताइदिएपछि पनि उनी नेकपा एमालेमा...

कांग्रेस नेता नवीन्द्रराज जोशीको निधन

काठमाण्डौ, १४ चैत– नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको निधन भएको छ । मस्तिष्कघात भई काठमाडौंको नर्भिक अस्पतालमा उपचार गराइरहेका जोशीको शुक्रबार राति ८स्२४ बजे मृत्यु भएको नर्भिक अस्पतालका जनसम्पर्क अधिकृत सोमनाथ बास्तोलाले जानकारी दिए...

‘एडिबी र वल्र्ड बैंक ठगुवा !’

पोखरा, १४ चैत– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एसियाली विकास बैंक (एडिबी) र विश्व बैंकलाई ठगको संज्ञा दिएका छन् । एडिबी र विश्व बैंककै प्रतिनिधिलाई समेत ठग भनेको सुनाउँदै उनले भने, ‘यो वल्र्ड बैंक...

संसदीय दलको बैठकमा सहभागी हुने खनाल-नेपाल समूहको निर्णय

काठमाडौं, १३ चैत – नेपाल कम्युनिस्ट पार्टी एमालेको झलनाथ खनाल-माधवकुमार नेपाल समूह संसदीय दलको बैठकमा जाने भएको छ । प्रधानमन्त्री एवं एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले शुक्रबार अपराह्न ३ बजे दलको बैठक...

ओलीको १० बुँदे स्पष्टीकरणमा नेपालका १३ प्रतिप्रश्न (पूर्णपाठ सहित)

काठमाडौं, १२ चैत -नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि नै विधान उल्लंघनको आरोप लगाएका छन् । पार्टीले सोधेको १० बुँदे स्पष्टीकरणको जवाफ दिँदै उनले आफूले नभई पार्टी अध्यक्ष ओलीले...

-->