पोखरा, २८ चैत– गण्डकी प्रदेशसभामा अहिले भ्रष्टाचारमाथि बहस चलिरहेको छ । प्रदेश सभाको चैत २५ गतेदेखि सुरु भएको विधान अधिवेसनमा शुरुकै दिन प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले संघीय सरकारले भ्रष्टाचारको...
बुटवल, २७ चैत– राष्ट्रिय जनमोर्चाको अध्यक्षमा पुनः चित्रबहादुर केसी निर्वाचित भएका छन् । बुटबलमा सम्पन्न चौथो राष्ट्रिय सम्मेलनले केसीको नेतृत्वमा ४७ केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । यस्तै राष्ट्रिय जनमोर्चाको कार्यवाहक अध्यक्षमा रश्मीराज नेपाली, महासचिवमा...