शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

केपी ओलीको रिस ममाथि किन ?’

पोखरा, ३ वैशाख– गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सक्ने भए संघ सरकार नै हटाउन र प्रधानमन्त्रीको रिस आफूमाथि नपोख्न आग्रह गरेका छन् । उनले आफूविरुद्ध आएको अविश्वासको प्रस्तावलाई ‘काठमाडौंमा रिस उठेको बिरालोले पोखरामा आएर खाँवो...

गण्डकीमा अविश्वासको प्रस्तावसँगै विशेष अधिवेशन माग

पोखरा, २ वैशाख– मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेलगत्तै गण्डकीका विपक्षीहरुले विशेष अधिवेशनको माग गरेका छन् । उनीहरुले प्रदेश सभाको सातौं अधिवेशन बुधबार मध्यरातदेखि अन्त्य भएको घोषणा भएलगत्तै बिहीबार प्रदेश प्रमुख अमिक सेरचनसमक्ष विशेष अधिवेशनको...

गण्डकीका मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता 

पोखरा, २ वैशाख– गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ जना सभासदहरुले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । मुख्यमन्त्री गुरुङले...

गण्डकी सरकारविरुद्ध अविश्वासको तयारी

पोखरा, २ बैशाख- गण्डकीमा सरकार परिवर्तनका लागि प्रतिपक्षी दलहरुले आज अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी गरेको छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको प्रदेश सरकारलाई राष्ट्रिय जनमोर्चाले दिएको समर्थन फिर्ता लिएपछि विपक्षी दलहरु अविश्वासको प्रस्ताव...

पृथ्वीसुब्बाले मलाई भोट हाल्ने हो, मुख्यमन्त्रीका लागि : दीपक मनाङे

पोखरा, १ बैशाख – दीपक मनाङेको नामले परिचित गण्डकी प्रदेशका सभासद राजिव गुरुङ दीपक मनाङेले साना दलको नेतृत्वमा सरकार बन्नुपर्ने बताएका छन् । मुख्यमन्त्री बन्नका लागि आफू तयार रहेको बताउँदै उनले सरकार चलाउने कुरा...

गण्डकीको मुख्यमन्त्री कांग्रेसलाई दिन माओवादी केन्द्र तयार

पोखरा, १ वैशाख – गण्डकी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसलाई दिन माओवादी केन्द्र सहमत भएको छ । कांग्रेसबाट कृष्णचन्द्र नेपाली पोख्रेल मुख्यमन्त्री बन्ने सम्भावना छ । राष्ट्रिय जनमोर्चाले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध आउने अविश्वासको प्रस्तावमा समर्थन गर्ने घोषणा गरेसँगै...

जनमोर्चाले लियो गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता

पोखरा, १ बैशाख – राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले वक्तव्य जारी गरेर प्रदेश सरकारमाथिको समर्थन फिर्ता लिएको जानकारी गराएका छन् । केसीद्वारा जारी विज्ञप्तिमा...

अधिकारको लडाईंमा मुख्यमन्त्री

पोखरा, १ वैशाख– नेपालमा संघीय शासन प्रणाली स्थापना हुनुपर्छ भनेर बहसमा उत्रने नेतामध्ये अग्रस्तानमा आउँछन्, पृथ्वीसुब्बा गुरुङ । उनै गुरुङ गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्रीका रुपमा विराजमान छन् । तत्कालीन नेकपा एमाले संघीय व्यवस्थामा जाने...

स्थायित्वको अपेक्षामा आघत, राजनीतिक उथलपुथलको वर्ष

काठमाडौं, ३१ चैत – राजनीतिक रुपमा वर्ष २०७७ साल निकै उतारचढावपूर्ण रह्यो । यस वर्षलाई राजनीतिक स्थायित्वको जनअपेक्षामा आघात पुगेको वर्षका रुपमा लिन सकिन्छ । वाम गठबन्धनको जगमा आम निर्वाचनबाट झण्डै दुई तिहाई बहुमत...

कांग्रेस संसदीय दलको निष्कर्ष : जनमोर्चाको निर्णय पर्खौं !

पोखरा, ३१ चैत– पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार परिवर्तनका लागि अहिले सत्ताइतरका पार्टीहरुको दौडधुप छ । आफू एक्लैले नेकपा एमाले नेतृत्वको सरकारको विकल्पमा उभिन नसक्ने अवस्थापछि अहिले गण्डकी प्रदेशमा नयाँ सत्ता समीकरणको खेल सुरु भइसकेको...

-->