शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

अविश्वासको प्रस्ताव आज पेश हुँदै : गुरुङ सरकारको आयू ३ दिन लम्बियो

पोखरा, १३ वैशाख– अविश्वासको प्रस्ताव दर्ता हुन लागेको सुइँको पाएर गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वैशाख १ गते राति नै संसद अन्त्य गर्न सिफारिस गरे । उनको सिफारिसका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले सोही...

अविश्वासको प्रस्ताव सामना गर्न तयार छौं : सांसद थापा

पोखरा, १२ बैशाख – नेकपा एमालेका सांसद कृष्ण थापाले अविश्वासको प्रस्तावलाई सामना गर्न आफूहरु तयार रहेको प्रतिक्रिया दिएका छन् । उनले सरकार चलाइरहेको जिम्मेवार पार्टी भएकाले सामना गर्न तयार रहेको बताए । ‘यत्रो सरकार चलाइराखेको...

गण्डकी प्रदेशसभामा अविश्वासको प्रस्ताव सोमवार टेबुल हुने

पोखरा, १२ बैशाख – गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव सोमबार प्रदेश सभामा टेबुल हुने भएको छ । कार्य व्यवस्था परामर्श समितिको आईतवार वसेको बैठकले अविश्वासको प्रस्ताव सोमवार टेवुल गर्ने निर्णय...

प्रजातन्त्रलाई मेरुदण्ड बनाइनुपर्छ : शुक्रराज शर्मा

पोखरा, १२ वैशाख– नेपाली कांग्रेस कास्कीका नेता शुक्रराज शर्माले प्रजातन्त्रलाई मेरुदण्ड बनाउनु पर्ने बताएका छन । उनले प्रजातन्त्र माथि तानाशाही प्रवृत्तिको कालो बादल मडारिरहेको बताउँदै प्रजातन्त्रका रक्षाका लागि मेरुण्डको रुपमा राख्नुपर्नेमा जोड दिए । नेपाल...

गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने राष्ट्रिय जनमोर्चाको निर्णय

पोखरा, ११ बैशाख – राष्ट्रिय जनमोर्चाले गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शनिबार विज्ञप्ति जारी गरी आफ्नो पार्टीले गण्डकी र लुम्बिनी प्रदेश सरकारलाई दिएको...

म्याग्दीका गजेन्द्रको शव साढे ४ महिनादेखि शवगृहमै

पोखरा, ११ वैशाख – म्याग्दीका जगेन्द्र पुनले अघिल्लो वर्ष पुसअघिका धेरैजसो महिना न घर भन्न पाए, न निर्धक्क भएर हिँडडुल गर्न । प्रहरी हिरासत र कारागारका चिसा छिँडिमै उनले जीवनको उत्तरार्ध  बिताउनुपर्‍यो । नेत्रविक्रम चन्द...

ओली पक्षीय एमालेको गण्डकीमा कस्को जिम्मेवारी के ?

पोखरा, ११ वैशाख- नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेसन आयोजक कमिटीले नेताहरुको कार्यविभाजन गरेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली पक्षीय कमिटीको बालुवाटारमा बसेको बैठकले नेताहरुलाई जिम्मेवारी तोकेको हो । बैठकले माधव नेपाल समुहलाई...

फागुनभित्रै स्थानीय तहको निर्वाचन गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाण्डौ, १० वैशाख– प्रधानमन्त्री केपी ओलीले आगामी फागुन महिनाभित्रैमा स्थानीय तहको निर्वाचन हुने बताएका छन् । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटी बैठकमा नेताहरुलाई आगामी फागुनभित्रै चुनाव हुने भन्दै उनले तयारीमा जुट्न निर्देशन दिएका छन्...

एमालेमा ‌ओलीको नयाँ स्थायी कमिटी : बामदेव समेटिए, नेपाल समूहलाई राखिएन, महिला शून्य

काठमाडौं, १० वैशाख – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी गठन गरेका छन् । स्थायी कमिटीमा वामदेव गौतमलाई पनि राखिएको छ । तर, झलनाथ खनाल र माधवकुमार नेपालतर्फका कसैलाई पनि राखिएको...

गण्डकीका मुख्यमन्त्री भन्छन्,– ‘ओली– नेपाल संवादहीनता आइसब्रेक गर्ने मै हो नि !’

पोखरा, १० वैशाख– एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच टुटेको संवाद आफूले जोडेको गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दावी गरेका छन् । आफूविरुद्ध आएको अविश्वासको प्रस्तावलाई शीर्ष नेताहरुसँग छलफल गरेर तुहाउने...

-->