शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

दीपक मनाङेलाई मन्त्री बनाएर जोगिँदैन मुख्यमन्त्रीको पद !

पोखरा, १७ बैशाख – मनाङ ‘ख’ बाट स्वतन्त्र सांसद जितेका राजिव गुरुङ ‘दीपक मनाङे’ले बुधबार गण्डकीको युवा तथा खेलकुदमन्त्रीको सपथ लिएका छन् । गण्डकी प्रदेशमा सरकार परिवर्तन गर्न विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र...

सांसद शाही प्रकरण: घटनाबारे छानविन गर्न ३ दलको माग

पोखरा, १६ वैशाख – गण्डकीका ३ प्रमुख विपक्षी दलले राष्ट्रिय जनमोर्चा पार्टीका सांसद खिमविक्रम शाही ‘अचानक अस्पताल भर्ना भएको’ विषयमा छानविन गर्न माग गरेका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी...

दीपक मनाङेले लिए युवा तथा खेलकुद मन्त्रीको सपथ

पोखरा, १५ बैशाख – गण्डकी प्रदेशमा युवा तथा खेलकुद मन्त्री नियुक्त भएका स्वतन्त्र सांसद दीपक मनाङे भनिने राजिव गुरुङले सपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा प्रदेश प्रमुख अमिक शेरचनले प्रदेश नीति...

सांसद खिमविक्रमको स्पष्टिकरण : पार्टीकै निर्णय मान्छु

पोखरा, १६ वैशाख– सांसद खिमविक्रम शाहीले आफू पार्टीको निर्णयमै प्रतिवद्ध रहेको बताएका छन् । प्रदेश सभा बैठकमा अनुपस्थित भएर एक्कासि अस्पतालको बेडमा भेटिएका सांसद खिमविक्रम शाहीले ‘प्रतिनिधि सभा, प्रदेश सभा २’ लेटरहेडमा एक विज्ञप्ति...

सरकारलाई जनमोर्चाको प्रश्न, ‘सांसद शाहीलाई किन बन्दीका रूपमा राखियो ?’

पोखरा, १६ वैशाख – राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशका आफ्ना सांसद खिमविक्रम शाहीको स्थिति सार्वजनिक गर्न माग गरेको छ। पार्टीका केन्द्रीय नेता र प्रदेशका सांसद जाँदा पनि भेट्न नदिइएको भन्दै पार्टी उपाध्यक्षसमेत रहेकी प्रवक्ता दुर्गा...

कांग्रेस हेम्जाको ज्ञापनपत्र

पोखरा, १६ वैशाख- पोखरा महानगरपालिका २५ नं. वडा कार्यालयलाई नेपाली कांग्रेस पोखरा २५ इकाइले ज्ञापन पत्र पेश गरेको छ । अनुगमन समितिले हेमजावासीसँग प्रत्यक्ष भेटघाटबाट समस्या पहिचान गरी ती समस्या तत्काल समाधान गर्न वडा कार्यालाई...

‘नाटकीय’ खेलको भुमरीमा नैतिकता

पोखरा, १६ बैशाख- गण्डकी प्रदेशको सत्ता समीकरण अनुसार संसद चलेको भए यतिबेला काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली मुख्यमन्त्री निर्वाचित हुने थिए । संसदको विशेष अधिवेसनमा बुधबारको कार्यसुची मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध विपक्षी दलहरु...

मुख्यमन्त्री गुरुङ जनमोर्चा सांसद शाहीलाई भेट्न चरक अस्पतालमा

पोखरा, १५ बैशाख – कोरोना पोजेटिभ देखिएको भन्दै चरक अस्पतालमा भर्ना भएका जनमोर्चा सांसद खिमविक्रम शाहीलाई भेट्न मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ अस्पताल पुगेका छन् । अस्पतालले स्वास्थ्य मापदण्डको कारण उनलाई भेट्न भने दिइएको छैन । ‘अस्पताल पुगेर...

सांसद शाहीको एकै समयमा आए फरक फरक कोरोना रिपोर्ट, छानबिनको माग

पोखरा, १५ बैशाख – प्रदेशसभा चलिरहदाँ हराएका जनमोर्चाका सांसद खिम विक्रम शाहीको कोरोना रिपोर्ट पनि दुई थरी पाइएको छ । कोरोना पोजेटिभ आएर पोखराको चरक मेमोरियल हस्पटीलमा भर्ना भएको सांसद शाहीको दुई ओटा रिपोर्टमा...

प्रदेशसभा स्थगित भएपछि चरक अस्पतालको कोभिड वार्डको आईसीयूमा भेटिए जनमोर्चाका सांसद शाही

पोखरा, १५ वैशाख – प्रदेशसभा चलिरहँदा सम्पर्कविहीन भएका राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य खिमविक्रम शाही प्रदेशसभा स्थगित भएपछि चरक मेमोरियल अस्पताल पोखराको कोभिड-१९ उपचार गर्ने आईसीयूमा भेटिएका छन् । यद्यपि उनको कोरोना परीक्षण रिपोर्ट भने...

-->