लुम्बिनी प्रदेशसभामा कपिलवस्तुबाट निर्वाचित प्रदेशसभा सदस्य दीर्घनारायण पाण्डेले आइतबार बिहान नेकपा एमाले संसदीय दलको बैठकमा सहभागी भएर आकस्मिकरुपमा एमाले र संसद पदबाट राजीनामा दिएको बताएका छन् । हिजो दिउँसो लुम्बिनी प्रदेशसभाका सभामुखसमक्ष पाण्डेले राजीनामा...
बुटवल, १९ वैशाख – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई मुख्यमन्त्रीको कार्यालयमै पद तथा गोपनीयताको सपथग्रहण गराइएको छ । प्रदेश प्रमुखको कार्यालयमा विपक्षी गठबन्धनले नाराबाजी गरेर धर्ना दिएपछि मुख्यमन्त्री कार्यालयमा राति ८ बजे सपथग्रहण गराइएको...
काठमाडौं, १९ वैशाख – राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते दिउसो १ बजे प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको भन्दै...
बुटवल, १९ वैशाख – नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसामू दाबी पेश गरेका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका...
पोखरा, १९ वैशाख – नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीको उम्मेद्वार पुनः शंकर पोखरेललाई नै बनाउने निर्णय गरेको छ । दलका नेता पोखरेलको नेतृत्वमा एमालेको एकल बहुमतको सरकार बनाउने निर्णय भएको प्रदेश...