शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

जनमोर्चा संसदीय दलका नेता थापा भन्छन : ‘आउँछु भन्नुभएको थियो, कहाँ जानुभयो थाहा भएन ।’

पोखरा, १५ बैशाख – राष्ट्रिय जनमोर्चा संसदीय दलका नेता कृष्ण थापाले बेपत्ता भएका आफ्नै पार्टीका सांसद खिमविक्रम शाही बारे आफूलाई जानकारी नभएको बताएका छन् । `उहाँसँग संसद् सुरु हुनुभन्दा अगाडि फोनमा कुरा भएको थियो...

जनमोर्चाका सांसद हराएपछि गण्डकी प्रदेशसभा बैठक सूचना टाँसेर स्थगित

पोखरा, १५ बैशाख – राष्ट्रिय जनमोर्चाका सांसद खिमबिक्रम शाही सम्पर्कविहीन भएपछि गण्डकी प्रदेशसभाको वैठक अनिश्चितकालका लागि स्थगित भएको छ । जनमोर्चाका सांसद खिमविक्रम शाहीको खोजी गर्न माग गर्दै पियारी थापाले दिगएको निवेदनका आधारमा प्रदेशसभा सचिव...

गण्डकीमा सम्पर्कविहीन भएका सांसद खोज्न प्रदेशसभा सचिवालयमा निवेदन, बैठक रोक्न माग

पोखरा, १५ बैशाख – गण्डकी प्रदेशसभामा अविश्वास प्रस्तावमा मतदान हुने चरणमा रहेका बेला राष्ट्रिय जनमोर्चाका सांसद अनुपस्थित भएपछि उनको खोजीका लागि निवेदन परेको छ । राजमो संसदीय दलकी सचेतक पियारी थापाले मतदानको परिस्थिति बनेका दिन...

जनमोर्चाका १ जना सांसद अनुपस्थित, मतदान गर्ने बेलासम्म नआए अविश्वास प्रस्ताव फेल हुने !

पोखरा, १५ बैशाख – गण्डकी प्रदेश सभाको बुधबारको बैठकमा राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएका छन्। प्रदेश सभाको विशेष अधिवेसनमा टेबल भएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्धको अविश्वास प्रस्तावमा बुधबार नै मतदान गर्ने कार्यसूची...

गण्डकीका मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा आजै मतदान हुने

पोखरा, १५ बैशाख – गण्डकी प्रदेशसभाको बैठक शुरू भएको छ । बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावउपरको छलफल शुरू भएको छ । छलफल सकिएपछि आजै मतविभाजनमार्फत प्रस्ताव टुंगो लगाउने कार्यसूची छ । बोल्ने सांसदहरुको...

‘दीर्घरोगी छौं, पिसिआर गरिदेऊ !’

पोखरा, १५ वैशाख- सोमबारदेखि सुरु भएको गण्डकी प्रदेशको विशेष अधिवेशनमा दोस्रो दिन (मंगलबार) २५ जना सांसदले बोल्ने कार्यसूचि थियो । संसदमा पेस भएको मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल हुने तय थियो । पहिलो दिनको...

ओली कम्युनिष्ट आन्दोलन ध्वस्त पारेर भ्रष्टाचारीको संरक्षणमा : नेपाल

नवलपुर, १४ बैशाख – नेकपा एमालेका बरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नक्कली एमाले भएको बताएका छन् । सक्कली एमाले आफूहरु रहेको दाबी गर्दै नेता नेपालले...

सत्तारुढ एमालेले गर्‍यो गण्डकी प्रदेशसभाको बैठक अवरुद्ध

पाेखरा, १४ वैशाख – सत्तारुढ दल नेकपा एमालेले सांसदहरुको कोरोना संक्रमण परीक्षण नगरी बैठक डाकिएको भन्दै गण्डकी प्रदेशसभा अवरुद्ध गरेको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध वैशाख २ मा दर्ता भएको अविश्वासको प्रस्ताव प्रदेशसभाको...

दीपक मनाङेले पनि मुख्यमन्त्रीको साथ छोड्ने संकेत, मागे स्वतन्त्र सिट

पोखरा, १४ वैशाख – गण्डकी प्रदेश सभाका स्वतन्त्र सांसद राजीव गुरुङ ‘दीपक मनाङे’ले पनि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई दिएको साथ छोड्ने संकेत गरेका छन् । उनले अहिले आफूले कुनै ‘माइन्ड मेकअप’ नगरेको तर, जनमोर्चाले जे...

मुख्यमन्त्री गुरूङविरूद्ध अविश्वास प्रस्ताव, सत्तारूढ र विपक्षी सांसद सवाल-जवाफमा

पोखरा, १३ बैशाख – गण्डकी सरकारविरूद्ध विपक्षी दलले ल्याएको अविश्वास प्रस्तावमा सोमबारदेखि प्रदेशसभामा सत्तापक्ष र विपक्षविच बहस चलेको छ। अविश्वासको प्रस्तावमा प्रस्तावित मुख्यमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले प्रदेश सभाको विशेष अधिवेसनमा...

-->