शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पुराना कम्युनिष्ट नेतालाई माधव–झलनाथ समूहको सम्मान

पोखरा, १० वैशाख– माधव नेपाल–झलनाथ खनाल नेतृत्वमा रहेको एमाले कास्कीले नेपाल कम्युनिष्ट पार्टीको ७२ औं स्थापना दिवसमा ५ जना पुराना कम्युनिष्ट नेताहरुलाई सम्मान गरेको छ । सम्मानित हुनेहरुमा वेगनासतालका ९९ वर्षीय देविदत्त तिवारी, हंसपुरका...

ओली र नेपालबीचको भेटवार्ता सकियो

काठमाण्डौ, ९ वैशाख– प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता सकिएको छ । दुई नेताबीच काठमाडौंको नक्सालस्थित मेरियट होटलमा भएको छलफल सकिएको हो । छलफलमा के भयो भन्ने...

होटल मेरियटमा ओली–नेपाल भेटवार्ता, विष्णु पौडेल पनि सहभागी

काठमाण्डौ, ८ वैशाख– प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता भएको छ । काठमाडौंको ​होटल मेरियटमा भेटवार्ता भएको हो । वार्तामा महासचिव विष्णु पौडेल पनि सहभागी भएका थिए...

गण्डकी प्रदेशसभाको विशेष अधिवेशन वैशाख १३ गते

पोखरा, ६ वैशाख– गण्डकी प्रदेश प्रमुखले आगामि वैशाख १३ गतेलाई गण्डकी प्रदेशसभाको बिषेश अधिवेशन डाकेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका तीन दलका सांसदहरुले संयुक्तरुपमा प्रदेशसभाको बिषेश अधिबेशन माग गरेपछि...

महिला संघको संगठन विस्तार अभियान

बागलुङ, ६ वैशाख– संक्रमणको फाइदा उठाउँदै कांग्रेसको भातृ संगठन नेपाल महिला संघले संगठन विस्तार अभियान चलाएको छ । १० वटै पालिकामा संगठन विस्तार, भेला र प्रशिक्षण मार्फत अभिायनलाई तीव्रता दिएको हो । अभियानलाई महिला...

संसद अधिवेशन अन्त्य

काठमाडौं, ६ वैशाख– मंगलबार संसद बैठक तय भइसकेको अवस्थामा प्रतिनिधिसभाको अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार अपराह्न १ बजेदेखि संसद अधिवेशन अन्त्य गरेकी हुन् । त्यसअघि मन्त्रिपरिषद् बैठकले अधिवेशन...

सत्ता टिकाउन पैसाको खोलो : संग्रौला

बागलुङ, ५ वैशाख– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी केन्द्रिय सदस्य सांसद डा.डिला संग्रौलाले सरकारले सत्ता टिकाउनका लागि पैसाको खोलो बगाएको आरोप लगाएकी छन् । नचाहिएका आयोग तथा निकायहरुको गठन गरेर पैसाको खोलो बगाइएको उनको आरोप...

गण्डकी र लुम्बिनीमा नयाँ सरकार : प्रचण्ड

पोखरा, ५ वैशाख– नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गण्डकी र लुम्बिनी प्रदेशमा सरकार परिवर्तन हुने बताएका छन् । अखिल नेपाल शिक्षक संगठनको शैक्षिक अभियान तथा दोस्रो र तेस्रो संयुक्त प्रदेश परिषद्...

अबको समस्या समाधानको प्रमुख आधार प्रधानमन्त्रीको राजिनामा : डा. संग्रोला

बेनी, ४ बैशाख– प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौलाले निकट भविस्यमै नयाँ सरकार गठन हुने बताएकी छन् । नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामाका विकल्प नभएको डा. संग्रोलाको भनाई...

‘गण्डकीमा ‘फ्लोर क्रस’को अवस्था छैन’

पोखरा, ४ वैशाख– कर्णाली सरकारविरुद्ध नेकपा एमालेले लगेको अविश्वास प्रस्तावको विपक्षमा एमालेकै सांसदले मतदान गरे । मुख्यमन्त्री महेन्द्र शाहीको सत्ता एमालेकै माधव नेपाल पक्षका ४ जना सांसदले फ्लोर क्रस गरेर जोगाइदिए । उक्त घटनाले...

-->