शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

नेकपा स्थायी समितिको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं, १३ साउन – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समिति बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । पटक–पटक सारेर मंगलबार ११ बजेका लागि तय भएको बैठक अर्काे सूचना नआएसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका...

सीप सिकौं, आत्मनिर्भर बनौं : मन्त्री अर्याल

स्याङ्जा, ९ साउन – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले सीप सिकेर आत्मनिर्भर बन्नेबाटोमा लाग्नु पर्ने बताएकी छन् । आत्मनिर्भरता बिना देशको विकास सम्भव नभएको बताउदै मन्त्री अर्यालले अब अत्मनिर्भर बन्नुको विकल्प...

४२ औं पुष्पलाल स्मृति दिवश मनाइयो

बागलुङ, ७ साउन– नेपाल कम्प्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवश बागलुङमा एक कार्यक्रम गरेर मनाइएको छ । धौलागिरी अञ्चल अस्पतालमा आयोजित कार्यक्रममा आइसोलेसनमा रहेका बिरामीका लागि फलफूल वितरण र वृक्षारोपण गरेर...

पुष्पलालको ४१औं स्मृति दिवस

काठमाण्डौ, ७ साउन– नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४१ औं स्मृति दिवस । नेपालका कम्युनिष्ट पार्टीहरुले विविध कार्यक्रम आयोजना गरी उनको योगदानको चर्चा गर्दैछन् । दाजु गंगालाल श्रेष्ठलाई राणा शासकले मृत्युदण्ड दिएपछि...

लकडाउन अन्त्य : सरकार (मन्त्रिपरिषदका निर्णय सहित)

काठमाडौं, ६ साउन – सरकारले कोरोना महामारी रोकथामका लागि लगाएको लकडाउन अन्त्य भएको बताएको छ । मन्त्रिपरिषदको  निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा....

राहत र उद्धारमा जुट्न प्रस्ताव पारित, स्थायी कमिटी बैठक स्थगित

काठमाडौं, ६ साउन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समिति बैठक बाढी र पहिरोमा परेकाको राहत र उद्धारमा जुट्ने प्रस्ताव पारित गर्दै एक हप्ताका लागि स्थगित भएको छ। मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी...

अनुगमन र आश्वासन कहिलेसम्म ?

पोखरा, ६ साउन– बाढीपहिरोले धनजनको ठूलो क्षति हुँदा पनि पीडित परिवारलाई सरकारले आश्वासन मात्रै दिएको भन्दै गण्डकीका सभासदहरुले रोष व्यक्त गरेका छन् । उनीहरुले घटनास्थलको अनुगमन र जनप्रतिनिधिको आश्वासनले जनतामा निराशा पैदा गराएको उनीहरुको...

जातीय अहंकारले सर्वनाश निम्त्याउँछ : पुर्वमन्त्री अधिकारी

पोखरा, ४ साउन– संघीय संसद तथा पूर्वस्वास्थ्यमन्त्री खगराज अधिकारीले जातीय अहंकारले सर्वनाश निम्त्याउने बताएका छन् । पोखरा महानगरपालिका वडा नम्बर–३२ स्थित रुपा विश्वकर्मा सेवा समाजको दुईतले समाज घरको उद्घाटन गर्दै संसद अधिकारीले संविधानले जातीय...

केपी ओलीको नयाँ प्रस्ताव : मंसिरमा महाधिवेशन !

काठमाडौं, ३ साउन – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मंसिरमा महाधिवेशन गर्ने नयाँ प्रस्ताव अघि सारेका छन् । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुको दबावका बावजुद प्रधानमन्त्री...

सचिवालय बैठक सकिनेवित्तिकै ओली र प्रचण्ड किन गए शीतलनिवास ?

काठमाडौं, ३ साउन – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सकिनेवित्तिकै प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपतिलाई भेट्न शीतलनिवासतर्फ लागेका छन् । अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँगै अर्का अध्यक्ष प्रचण्ड पनि शीतलनिवासतर्फ लागेको स्रोतले...

-->