शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

२२ बुँदामा प्रधानमन्त्री कार्कीको सम्बोधन (पूर्णपाठ)

काठमाडौं /अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज (बुधबार) पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गरेकी छन्। प्रधानमन्त्री कार्कीले भदौ २३ र २४ गते जेनजीको अगुवाइमा भएको आन्दोलनपछि आफ्नो नेतृत्वमा सरकार गठन भएको भन्दै उनले ६ महिनाभित्र...

नेताका घरमा जलेका नोटबारे छानबिन सुरुः प्रधानमन्त्री

पोखरा / प्रधानमन्त्री सुशीला कार्कीले भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा नेताहरूका घरमा ठूलो मात्रामा भेटिएका नोटबारे छानबिन सुरु भएको जानकारी दिएकी छन्। बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन्। ‘प्रदर्शनका क्रममा...

संकटलाई छिटो निकास दिन नेपाली कांग्रेस गण्डकी प्रदेशको नेतृत्वसमक्ष माग

पोखरा/  नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले जेन जी आन्दोलनबाट उत्पन्न राष्ट्रिय संकटबाट देशलाई र पार्टीलाईसमेत बचाउन नेतृत्वले छिटो अहम भूमीका खेल्न नेतृत्वसमक्ष माग गरेको छ । मंगलबार बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले अन्तरिम सरकार,...

‘जेनजी’ले भारतको सत्तारूढ बीजेपी कार्यालयमा गरे आगजनी

काठमाडौं / भारतको केन्द्र प्रशासित भूमि लद्दाखमा बुधबार युवा प्रदर्शनकारी–प्रहरीबीच झडप भएपछि हिंसा र आगजनीको घटना भएको छ । भारतको समाचार एजेन्सी एएनआईका अनुसार, झडपका क्रममा प्रदर्शनकारीहरूले लद्दाखको सदरमुकाम लेहमा रहेको भारतीय जनता पार्टी...

राष्ट्रपति पौडेलले जारी गरे मतदाता नामावली संशोधन अध्यादेश

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले ‘मतदाता नामावली ऐन, २०७३ लाई संशोधन गर्न बनेको अध्यादेश’ जारी गरेका छन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार उक्त अध्यादेश प्रमाणीकरण गरेका हुन्। सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभाको...

गण्डकीका क्षेत्रीय सभापतिले पनि मागे विशेष महाधिवेशन

पोखरा/नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्ने र त्यसलाई रोक्ने पक्षबीचको ध्रुवीकरण जिल्ला र क्षेत्रीय समितिसम्म आइपुगेको छ । केन्द्रमा नेता डा.शेखर कोइरालासहित महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मागलाई उरालेसँगै त्यसको बाछिटा...

सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज, संरचनागत सुधार र अन्य खर्च पनि कटौती

काठमाडौं / सरकारले सांसद र राजनीतिक पदाधिकारीको स्वकीय सचिवको सुविधा खारेज गरेको छ । असोज ५ गतेको मन्त्रीस्तरीय निर्णय गर्दै यस्तो सुविधा खारेज गरेको अर्थ मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सांसद लगायत अन्य राजनीतिक...

जेनजीसंग फोटो खिचाइरहेको अवस्थामा सार्वजानिक भए ओली

काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जेनजीलाई साथमा राखेर आज सार्वजनिक भएका छन् । भक्तपुरको गुन्डुस्थित निवासमा पार्टीका नेता कार्यकर्तासहित ओली सार्वजनिक भएका हुन् । ओली सार्वजनिक भएपछि उनको नयाँ निवासमा नेता...

भ्रष्टाचार र अरु हत्याकाण्डहरूको पनि छानबिन गरौं: जनार्दन

भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताको सडक आन्दोलनले मुलुकको सत्तापलट भएको छ । युवाहरूको विद्रोह सामु सिंगो समाजको मनोविज्ञान बदलिएको छ भने राजनीतिक दलहरू एकप्रकारले ऐठनमा छन् । सबैजसो दलहरूमा साझा एजेण्डा बन्न पुगेको छ– नेतृत्व परिवर्तन...

नेपाली विशेषताको समाजवादी संघीयता : नेकपा

बागलुङ/विप्लब नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टीले अबको आवस्यकता नेपाली विशेषतासहितको समाजवादी संघीयता चाहिएको बताएको छ । उक्त दलले सर्वपक्षीय सरकार, पूर्ण समानुपातिक निर्वाचन, श्रमिक,युवा, जेनजीसहितको मध्यमवर्गीय नागरिकको प्रतिनिधित्वमा सरकार बन्नुपर्ने बताएको हो । जेनजी आन्दोलनपछि ती...

-->