शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

४ वटै सुरक्षा निकायका व्यक्ति बिके– एमाले नेता अधिकारी

पोखरा/  एमाले नेता एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले नेपालका चारवटै सुरक्षा निकायका अधिकारीहरू ‘डिप स्टेट’ (राज्य सञ्चालनमा अप्रत्यक्ष भूमिका खेल्ने शक्ति) को प्रभावमा परी बिकेको आरोप लगाएका छन् । उनले पूर्वप्रधानमन्त्री केपी शर्मा...

रामेश्वर र कुलमानको नाम लिँदै महेशले भने, ‘सम्पत्ति शुद्धीकरणको अनुसन्धान उहाँबाट सुरु गर्ने हो ।’

काठमाडौं/नेकपा एमालेका पोलिटव्युरो सदस्य महेश बस्नेतले सम्पत्ति शुद्धीकरणको अनुसन्धान गर्दा हालका अर्थमन्त्री रामेश्वर खनालबाट सुरु गर्ने कि नगर्ने भनेर प्रश्न गरेका छन् । खनाल पूर्वसचिव समेत भएकाले उनीबाट छानबिन सुरु गर्नु पर्ने बस्नेतको भनाइ थियो...

साइबर ब्यूरोमा बयान दिएपछि महेश बस्नेत पत्रकार सम्मेलनमा

काठमाडौं / साइबर अपराधको कसुरमा बयान दिन प्रहरीको केन्द्रीय साइबर ब्यूरो भोटाहिटीमा उपस्थित भएका नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेतले डेढ घण्टासम्म लिखित बयान दिएका छन् । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंको निर्देशनपछि ब्यूरोले नेता...

ओली र लेखकविरुद्धको जाहेरी प्रहरीले लिएर कार्की आयोगलाई पठायो

काठमाडौं / पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध जेनजी आन्दोलनका घाइते परिवारबाट आएको किटानी जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौंमा पेश भएको छ । काठमाडौं जिल्ला प्रहरी परिसर भद्रकालीमा लिखित जाहेरी लिएपछि प्रहरीले उक्त...

प्रतिनिधिसभा सदस्य निर्वाचन कार्यतालिका स्वीकृत, मङ्सिर १० सम्म दल दर्ता

काठमाडौं / निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । स्वीकृत कार्यतालिकाअनुसार आगामी मङ्सिर १ गतेदेखि १० गतेसम्म निर्वाचन प्रयोजनको लागि राजनीतिक दल दर्ताको कार्यक्रम तय गरिएको...

कहाँ बस्दैछ जलेपछि बोलाइएको गण्डकी प्रदेशसभाको बैठक ?

पोखरा / जेन-जी आन्दोलनको क्रममा गण्डकी प्रदेश सभाको सचिवालय र सभाहलसहित संरचना ध्वस्त भएपछि बोलाइएको गण्डकी प्रदेशसभाको बैठक कहाँ बस्नेहोला भन्ने जिज्ञासा अहिले सवैमा छ । तर गण्डकी संसद् सचिवालयले भने बैठक बस्ने ठाँउको...

मनाङको उपनिर्वाचन तत्काल नहुने

काठमाडौं / गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे) जेल चलान भएपछि खाली रहेको मनाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ मा तत्काल उपनिर्वाचन नहुने भएको छ । यसका लागि सरकार र निर्वाचन आयोगबीच...

प्रधानमन्त्री कार्कीद्वारा सुरक्षित र सावधानी अपनाउन आग्रह

काठमाडौँ/  प्रधानमन्त्री सुशीला कार्कीले विपतको अवस्थामा सरकार साथ रहेको भन्दै देशबासीलार्इ सुरक्षित र सावधानी रहन आग्रह गरेकी छन् । देशका विभिन्न स्थानमा बाढीपहिरो र डुवान बढ्दै गएपछि प्रधानमन्त्री कार्कीले शनिवार देशवासीको नाममा भिडियो सन्देशमार्फत सम्बोधन...

गण्डकी प्रदेश सभाको बैठक असोज २२ मा

पोखरा/ गण्डकी प्रदेश सभाकाे स्थगीत बैठक यही असोज २२ गते दिउँसो १ बजे बस्ने भएको छ । प्रदेश सभा सचिव गोबिन्द पौडेलले आज एक सूचना जारी गर्दै सभामुखले बैठकको मिति र स्थानानिर्धारण गरेको जनाएका...

संघीय बजेटमा सहमति हुन नसक्दा अमेरिकाको सरकार सटडाउन !

पोखरा / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विपक्षी डेमोक्र्याटिक पार्टीबीच संघीय बजेटमा सहमति हुन नसक्दा स्रोत अभावमा अमेरिकाको सरकार बन्द (सटडाउन)भएको छ। सत्तारूढ रिपब्लिकन र डेमोक्र्याटिक पार्टीहरू बजेटमा सम्झौता गर्न असफल भएपछि वासिङटनको स्थानीय समय...

-->