शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

एमालेद्धारा प्रतिनिधिसभा पुनःस्थापनाको माग, एघारौं महाधिवेशन मंसिरको अन्तिम साता हुने

काठमाडौं / नेकपा (एमाले) को सचिवालय बैठकले प्रतिनिधिसभा पुनःस्थापनाको माग गरेको छ। आइतबार बसेको सचिवालयको ५८ औं बैठकले प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्छ भन्ने स्पष्ट माग गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए। ‘प्रतिनिधि सभाको विघटनलाई यो...

‘संसद विघटनविरुद्धका रिट’ मंगलबारदेखि दर्ता गर्ने सर्वोच्चको निर्णय

काठमाडौं / सर्वोच्च अदाललते ‘संसद विघटनका रिट’ मंगलबारदेखि दर्ता गर्ने निर्णय गरेको छ। आइतबार बसेको फुलकोर्ट बैठकले असोज २८ (पर्सी मंगलबार) देखि रिट निवेदनहरु दर्ता गर्ने निर्णय गरेको हो। भदौ २७ गते प्रधानमन्त्री सुशीला कार्कीको...

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

काठमाडौं / नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन्। उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको हो। भेपमा सुन तस्करी गरेको प्रकरणमा केही दिनअघि मात्रै अख्तियार दुरुपयोग अनुसन्धान...

कांग्रेस बागलुङका अधिकांस प्रतिनिधि महाधिवेसनको पक्षमा

बागलुङ/आइतबार नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । त्यसको तयारी स्वरुप पूर्व र वर्तमान पदाधिकारीको बैठक बसिसकेको छ । सरकारले घोषणा गरेको आसन्न निर्वाचनमा भाग लिने एउटा एजेण्डा छ भने संसदको अबस्था के हुने, आगामी...

दशैं भत्ता आयो, राजीनामा आएन

पोखरा/राप्रपाका ४२ जना सांसदहरुले सामूहिक राजीनामा ! ‘प्रिय युवा साथीहरू, तपाईँहरूको न्यायचित आन्दोलन र दृढ आवाजप्रति सम्मान जनाउँदै मैले गण्डकी प्रदेश सभा सदस्य पदबाट राजीनामा दिने निर्णय गरेकी छु ।’ यी दुई उद्धरण जेनजी आन्दोलनपछि गण्डकीमा...

संविधान जोगाउन दलहरु चुनावमा लाग्नुस् – राष्ट्रपति पौडेल

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले अब देश, जनता, लोकतन्त्र र संविधानको रक्षाका लागि निर्वाचन एक मात्र विकल्प भएको बताउँदै फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीत हुन दलहरूलाई आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले...

राजमो बागलुङको जनजागरण अभियान

बागलुङ/ राष्ट्रिय जनमोर्चा (राजमो) बागलुङले सञ्चालन गरेको राष्ट्रियता र संबिधानको रक्षा, संघीयता खारेजीका लागि जनजागरण अभियान २०८२ कार्यक्रम शुक्रबार एकैदिन तीन स्थानमा सम्पन्न भएको छ । जैमिनी नगरपालिका– १० राङखानी, गलकोट नगरपालिका–५ हरिचौर र ढोरपाटन...

ओली र प्रचण्डले मापदण्डभन्दा बढी राखेका सुरक्षाकर्मी फिर्ता गर्ने सुरक्षा समितिको निर्णय

काठमाडौं / गृह मन्त्रालयले दुईजना पूर्वप्रधानमन्त्रीले मापदण्डभन्दा बढी राखेका सुरक्षाकर्मी खोस्ने निर्णय गरेको छ। गृह मन्त्रालयले बिहीबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीले मापदण्डभन्दा बढी राखेका सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको हो। गृहका...

काँग्रेसको महाधिवेशन मंसिर २४ गतेदेखि बिरगञ्जमा

काठमाडौं / नेपाली कांग्रेसले आगामी मंसिर २४ गतेदेखि पर्साको वीरगञ्जमा १५ औं महाधिवेशन गर्ने भएको छ । आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकले महाधिवशेन गर्ने निर्णय गरेको हो । उपसभापति पूर्णबहादुर खड्काको...

ओली र लेखकविरुद्धको जाहेरी प्रहरीमै फिर्ता

काठमाडौं / गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्धको किटानी जाहेरी प्रहरीमै फिर्ता गरेको छ। जेनजी आन्दोलनका क्रममा मृत्यु भएका परिवारले ओली–लेखकविरुद्ध दिएको किटानी जाहेरी जाँचबुझ आयोगको क्षेत्राधिकारभित्र पर्ने भन्दै...

-->