दमौली / काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र हामी नेपालका संस्थापक सुधन गुरुङविरुद्ध तनहुँमा पनि किटानी जाहेरी परेको छ । नेकपा एमालेनिकटका जनसंगठनका नेता कार्यकर्ता जुलुससहित जिल्ला प्रहरी कार्यालय दमौली पुगेर किटानी जाहेरी दिएका...
काठमाडौं / नेकपा एमालेको दशौं केन्द्रीय कमिटी बैठक आजदेखि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको छ। जेनजी आन्दोलन, प्रतिनिधिसभाको विघटन र नयाँ सरकार गठनपछिको विशेष परिस्थितिका बीच पहिलोपटक एमाले केन्द्रीय कमिटीको बैठक बसिरहेको छ। बैठकलाई...
काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्काल सभापति पद नछाड्ने घोषणा गरेका छन्। जेनजी आन्दोलनपछि पहिलोपटक सार्वजनिक भएका उनले पार्टी केन्द्रीय समितिमा लिखित सम्बोधन गर्दै १५औं महाधिवेशनबाट विधिवत रुपमा नेतृत्व हस्तान्तरण गर्ने बताएका...
काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेका छन्। केन्द्रीय कार्यसमिति बैठकमा मंगलबार बोल्दै आफूले खड्कालाई कार्यवाहक दिएको बताए। ‘मैले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेको छु। जिम्मेवारीअनुसार काम गर्नुहोला,’ उनले मंगलबार...