शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

प्रचण्डले गोरखा आएर भने-‘जेनजीले हामीलाई अभिभावक मानेका छन्’

पोखरा / नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देश सम्हाल्ने र भ्रष्टाचार अन्त्य गर्ने पार्टी माओवादी नै भएको बताएका छन्। आइतबार गोरखामा आयोजना गरिएको जिल्ला स्तरीय कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई...

चुनौतीकाबिच महाधिवेशन तयारीमा एमाले

काठमाडौं / नेकपा एमाले केन्द्रीय कमिटीले आगामी मंसिर २७, २८ र २९ गते पोखरामा ११औं महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। महाधिवेशन आउन डेढ महिना बाँकी छ। एमालेका नेता–कार्यकताले उत्साहपूर्वक महाधिवेशनको वातावरण तयार पार्न सकिरहेका...

जापानले पायो पहिलो महिला प्रधानमन्त्री

पोखरा/ जापानकी सानै ताकाइची देशको पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी छन् । संसद्‌मा भएको मतदानमा उनले बहुमत सांसदको समर्थन प्राप्त गर्दै ऐतिहासिक जित हासिल गरेकी हुन् । योसँगै जापानमा पहिलोपटक महिला सर्वोच्च कार्यकारी...

जेनजी आन्दोलनलगत्तै देश छाडेका पूर्व ऊर्जामन्त्री खड्का फर्किए, परिवार भारतमा

काठमाडौं / जेनजी आन्दोलनलगत्तै देश छोडेका पूर्वऊर्जामन्त्री दीपक खड्का स्वदेश फर्किएका छन् । तराई हुँदै भारतको राजधानी नयाँदिल्ली पुगेको र परिवार अहिले पनि उतै रहेको उनले जानकारी गराएका छन् । ‘त्यो उत्पातपछि मैले त सहन...

तिहारले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्व भावना अभिवृद्धि गर्न उत्प्रेरित गरोस्ः प्रदेश प्रमुख भट्ट

पोखरा/  गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपालीहरूको दोस्रो महान पर्व तिहार, २०८२ को अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना  दिएका छन् । भट्टले तिहार पर्वले सबैमा नयाँ उत्साह, जोश तथा जाँगर थप्दै नेपालीहरूबीच आपसी सद्भाव, सहिष्णुता र...

संस्कृति, परम्परा एवं सभ्यताको जगेर्ना गर्नु सबैको साझा दायित्व– मुख्यमन्त्री पाण्डे

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुलुकभित्र प्रचलित संस्कृति, परम्परा एवं सभ्यताको जगेर्ना गर्नु हामी सबैको साझा दायित्व रहेको बताएका छन् । तिहार एवं दीपावलीको अवसरमा आज एक शुभकामना दिदै मुख्यमन्त्री पाण्डेले यस्तो बताएका...

वर्तमान अवस्थामै निर्वाचन हुन सक्दैनः उपमहासचिव ज्ञवाली

नवलपुर / नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञावलीले बर्तमान अवस्थामै निर्वाचन हुन नसक्ने बताएका छन्। जेनजी आन्दोलनमा भएको आगजनी पछि नयाँ स्थानमा सञ्चालन गरिएको एमाले नवलपुरको पार्टी कार्यालय उदघाटन गर्दै ज्ञवालीले सो कुरा बताएका हुन्...

निर्वाचनमैत्री बातावरण बनाउने लगायतका ११ विषयमा सिडिओ कार्यालयलाई गृहमन्त्रालयको विशेष निर्देशन

काठमाडौं / जेनजी पुस्ताको प्रदर्शनपछि मुलुकमा विकसित नयाँ सुरक्षा चुनौतीहरूको समीक्षा गर्दै गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई विशेष निर्देशन जारी गरेको छ। मन्त्रालयले जेनजी आन्दोलनका क्रममा सुरक्षा निकायबाट लुटिएका वा हराएका हातहतियार फिर्ता ल्याउन...

निर्वाचनमा नजाने ओलीको घोषणाप्रति राष्ट्रपति असन्तुष्ट

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचनमा नजाने घोषणाप्रति असन्तुष्ट देखिएका छन् । बौद्धिक समुदायका अगुवाहरूसँग शनिबार भएको छलफलका क्रममा उनले एमाले अध्यक्ष ओलीले शुक्रबार गरेको घोषणाप्रति असन्तुष्टि व्यक्त...

संसद् पुनर्स्थापनाको पक्षमा उभिने एमालेको निर्णयप्रति युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यको असहमति

काठमाडौं / संसद् पुनर्स्थापनाको पक्षमा जनपरिचालन गर्ने एमालेको निर्णयप्रति उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले असहमति जनाएका छन्। केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले चुनावमा भन्दा पनि संसद् पुनर्स्थापनाको पक्षमा जोड दिएपछि उपाध्यक्षद्वयले असहमति राखेका हुन्। विद्या...

-->