शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

चुनावको पक्षमा मुख्यमन्त्री, संसद पुनस्थापनाको मागमा एमाले

पोखरा/भदौ २५ गतेका लागि बोलाइएको गण्डकी प्रदेशसभाको बैठक त्यसको दुई महिनापछि सोमबार बस्यो । नियमित रुपमा चलिरहेको प्रदेशसभाको बैठक भदौ २५ गते बस्नुअघि प्रदेशसभा भवन नै त्यसको एकदिन अगाडि भदौ २४ को जेनजी प्रदर्शनमा...

मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त, सुरेन्द्र लाभ सिफारिस

काठमाडौं / सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाएको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाएको हो । सुमित्रालाई पदबाट हटाएपछि रिक्त मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ ‘कर्ण’को नाम सिफारिस...

जेन जी आन्दोलनको छानविन र कारवाहीको माग

पोखरा/ गण्डकी प्रदेश सभाका सांसदहरुले गत भदौ २३ र २४ गते भएको जेन जी आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिको छानविन गरी दोषीमाथि कारवाहीको माग गरेका छन् । उनीहरुले आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली...

फाुगन २१ को प्रतिनिधि सभा निर्वाचन सफल बनाउन गण्डकीका मुख्यमन्त्री पाण्डेको अनुरोध

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी फागुन २१ गतेको प्रतिनिधि सभाको निर्वाचनलाई सफल बनाउन सबै समक्ष अनुरोध गरेका छन् । गण्डकी प्रदेश सभाको आजको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले यस्तो अनुरोध गरेका हुन...

संवैधानिक बाटो र अधिवेशनमा केन्द्रीत एमाले

बागलुङ/नेकपा एमाले बागलुङले संवैधानिक व्यवस्थाको पुनःस्थापनाका लागि अभियान संचालन गर्ने भएको छ । एमाले बागलुङको तेस्रो पूर्ण बैठकले उक्त निर्णय गरेको जिल्ला अध्यक्ष हिराबहादुर केसीले बताए । हाल गठन भएको सरकार असंवैधानिक भएको र देशलाई...

किन दिए मधेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा ?

काठमाडौं / मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा घोषणा गरेका छन् । उनले प्रदेशसभा बैठकमै आफ्नो राजीनामा घोषणा गरेका हुन् । उनले आज विश्वासको मतका लागि समय लिएका थिए । तर, मत नपाउने भएपछि...

अखिल नेपाल जनजाति सम्मेलनको पाँचौ महाधिवेशन सन्देश सभा गलकाेटमा 

बागलुङ/ अखिल नेपाल जनजाति सम्मेलन बागलुङले गत असोज २६ र २७ मा चितवनको नारायणगढमा सम्पन्न पाँचौ राष्ट्रिय महाधिवेशनको सन्देश सभा गल्कोटको हटिया बजारमा शुक्रबार सम्पन्न गरेको छ । प्रमुख अतिथि राष्ट्रिय जनमोर्चा बागलुङ जिल्ला अध्यक्ष...

पूर्वमन्त्री मोहम्मद अफताब आलमको निधन

काठमाडौं / पूर्वमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसांसद् मोहम्मद अफताब आलमको गएराती साढे २ बजेको समयमा निधन भएको छ । आलमको केही दिनअघि देखि काठमाडौं मेडिकल कलेज (केएमसी) मा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । अस्पतालका...

गण्डकी प्रदेश सभाको बैठक कात्तिक २४ मा

पोखरा/ जेन जी आन्दोलन र प्रदर्शनका क्रममा आगजनीबाट गण्डकी प्रदेश सभाका संरचना खण्डहर बनेपछि स्थगीत स्थगित गण्डकी प्रदेशसभाको बैठक कात्तिक २४ गते बस्ने भएको छ । सभामुख कृष्णप्रसाद धितालले चालु बर्खे अधिवेशनको २७ औं बैठक...

जेनजी आन्दोलनमा ज्यान गुमाएका ४५ जनालाई शहीद घोषणा गर्ने सरकारको निर्णय

काठमाडौं / सरकारले जेनजी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । राष्ट्रहित, सुशासन तथा भ्रष्टाचार नियन्त्रणका माग राखेर जेनजीहरूले गत भदौ २३ र २४ गते प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा...

-->