काठमाडौं / नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीसहित विभिन्न ८ वटा कम्युनिष्ट पार्टीहरूले एकता गर्ने सहमति गरेका छन्। सहमतिपत्रमा हस्ताक्षर गरेसँगै उनीहरूले पार्टीको चुनाव चिन्ह पाँच कुने तारा रहने विज्ञप्तिमार्फत जनाएका छन । माओवादी केन्द्र, एकीकृत...
काठमाडौं / राजदूत फिर्ता बोलाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सारङ्गा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले राजदूत फिर्ता गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्नरनगराउन अन्तरिम आदेश...
हेटौडा/ वित्तीय संघीयता सुदृढीकरणका उद्देश्यसहित सातै प्रदेशका आर्थिक मामिला मन्त्रीहरूले शनिबार २५ बुँदे संयुक्त ‘हेटौँडा घोषणा–पत्र’ जारी गरेका छन्। बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा हेटौँडामा सम्पन्न ‘वित्तीय संघीयता सुदृढीकरण तथा आगामी कार्यदिशा’...
पोखरा/नेपाली कांग्रेसका ६ वटा महानगर समितिले आउँदो एक महिनाभित्रै नियमित महाधिवेशन गर्न केन्द्रीय समितिसमक्ष माग गरेका थिए । नेपाली कांग्रेस ललितपुर महानगरपालिकाका कार्यवाहक अध्यक्ष शुभानन धाख्वाको अध्यक्षतामा बसेको अन्तरपालिका बैठकले एक महिनाभित्र महाधिवेशन सम्पन्न...
काठमाडौं / प्रभु बैंकका पूर्व अध्यक्ष एवं नेकपा एमालेबाट निर्वाचित पूर्वसांसद देवीप्रसाद भट्टचन पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले भट्टचनलाई मंगलबार ललितपुरबाट पक्राउ गरेको हो । प्रभु ग्रुपसँगै सम्बन्धित आर्थिक...
काठमाडौं / नवनियुक्त दुई मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूको शपथ लिएका हुन् । प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले डा. सुधा शर्मा र बब्लु गुप्तालाई मन्त्री...