शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

सुधन गुरुङले मेरो घरमा पुगेर धम्क्याए – एमाले नेता श्रेष्ठ

काठमाडौं / नेकपा (एमाले)का नेता कृष्णकुमार श्रेष्ठ (किसान)ले हामी नेपाल नामक गैरसरकारी संस्थाका संयोजक सुधन गुरुङले आफ्नो घरमा प्रवेश गरेर धम्क्याएको आरोप लगाएका छन् । शनिबार (मंसिर ६) बिहान करिब ११ बजे ‘जेनजी’को नेता...

एमालेको नेसनल भोलेन्टियर फोर्सका संयोजक श्रेष्ठको चेतावनी-‘लोकेसन ट्र्याक गरेका छौँ, घर-घर घेर्छौँ’

काठमाडौं / नेकपा एमालेले आज नेसनल भोलेन्टियर फोर्स घोषणा गरेको छ। फोर्सको संयोजकमा पुष्पराज श्रेष्ठ चयन भएका छन्। शुक्रबार काठमाडौँमा पार्टी अध्यक्ष केपी ओलीको उपस्थितिमा श्रेष्ठलाई फोर्सको संयोजक घोषणा गरियो। उक्त कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले...

एमाले बैठकमा पोखरेलले भने, ‘म अध्यक्षको उमेदवार हुँ’

काठमाडौं / नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टको ११औँ महाधिवेशनमा अध्यक्ष पदमा उमेदवारी दिने घोषणा गरेका छन् । बिहीबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकमा पोखरलले अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको आलोचना...

जेनजीमाथि हातपात गर्ने एमालेका २ वडा अध्यक्षलाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं / बाराको सिमरामा जेनजी प्रदर्शनकारीमाथि हातपात गरेको आरोपमा पक्राउ परेका जितपुर सिमरा उपमहानगरपालिकाका २ जना वडाध्यक्षविरुद्ध ७ दिनको म्याद थप भएको छ। बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जितपुर सिमरा उपमहानगरपालिका वडा...

सर्वोच्चलाई ओलीको लिखित जवाफ, ‘संसद पुनःस्थापनाको विकल्प छैन’

काठमाडौं / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद् पुनःस्थापनाका लागि सर्वोच्च अदालतमा परेको रिटमा लिखित जवाफ फर्काएका छन् । सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभाको विघटन असंवैधानिक भएको भन्दै त्यसलाई बदर गरी पुनस्स्थापनाको माग...

मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त

काठमाडौं / मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डल पदमुक्त भएका छन् । उनलाई पद अनुकूल आचरण नगरेको प्रस्ताव प्रदेशसभाको दुई तिहाइ बहुमतले पारित भएको छ । बुधबार बसेको मधेश प्रदेश सभाको बैठकले सो प्रस्ताव मत...

राजेन्द्र लिङ्देन र धवल समसेर एउटै मञ्चमा

पोखरा/राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल समसेर राणा एउटै मञ्चमा नदेखिएको धेरै भइसकेको छ । त्यसो त, धवल समसेरले यही कात्तिक १८ गते काठमाडौंमा आफू निकट केन्द्रीय सदस्यहरुको छुट्टै बैठक आयोजनासमेत...

मुख्यमन्त्रीको राजीनामा र एमालेसँगको गठबन्धन फेर्न माग

पोखरा/कांग्रेस संसदीय दलको बैठकमा अहिलेको प्रदेश सरकारको गठबन्धन नै फेर्न सांसदले सुझाव दिएका छन् । मुस्ताङका विकल शेरचनले एमालेसहितको गठबन्धन नै पुनर्विचार गर्नुपर्ने बताएका थिए । साथै, उनले चुनावी गठबन्धन ब्यूँताउन पनि सुझाव दिएका छन...

निर्वाचन सुरक्षा योजना पास, सेना परिचालन गर्न सिफारिस

काठमाडौं / सरकारले आगामी फागुन २१ गतेलाई तोकिएको निर्वाचनको एकीकृत सुरक्षा योजना पास गरेको छ । सुरक्षा योजना पास गरे लगत्तै मंसिर ९ गते लुम्बिनी प्रदेशमा पहिलो सुरक्षा गोष्ठी गर्ने भएको छ । गृह मन्त्रालयका...

अभौतिक सांस्कृतिक सम्पदाको सूचीकरणमा गण्डकी प्रदेश अगाडि बढ्छः मन्त्री थापा

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले अभौतिक सांस्कृतिक सम्पदाको सूचीकरणमा गण्डकी प्रदेश अगाडि बढ्ने बताएका छन् । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय काठमाडौं र आदिवासी जनजाति आयोगको सहकार्यमा...

-->