पोखरा/ नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले बाम एकिकरण मात्र आजको आवस्यकता नभएको बताएका छन् । एकिकरणसंगै रुपान्तरित, फेरिएको र बदलिएको एकीकृत पार्टी आजको आवस्यकता रहेको भन्दै उनले व्यवहारमै रुपान्तरण भएर देखाउनु पर्ने बताए...
पोखरा/ नेकपा एमालेको ११ औं महाधिवेशनका लागि प्रतिनिधि छनौट गर्न गण्डकी प्रदेशका ४ जिल्लामा निर्वाचन भइरहेको छ। एमाले प्रदेश अध्यक्ष नवराज शर्माका अनुसार नवलपुर, तनहुँ, लमजुङ र गोरखामा महाधिवेशन प्रतिनिधि चयनका लागि आज निर्वाचन...
बागलुङ / आगामी मंसिर २७ देखि २९ गतेसम्म हुन गइरहेको नेकपा एमालेको ११औं महाधिवेशनका लागि बागलुङ संघिय निर्वाचन क्षेत्र नं. १ बाट सहभागी हुने महाधिवेशन प्रतिनिधीहरु छलफलमा टुंगो नलागेपछि सर्वसम्मत गर्ने जिम्मेवारी नेतृत्वले पाएको...
म्याग्दी / नेकपा एमाले म्याग्दीले पार्टीकोे ११औं महाधिवेशनमा म्याग्दीबाट युवाहरुको तर्फबाट अनेरास्ववियूका नेता प्रकाश पौडेल सर्वसम्मत रुपमा छनौट गरेको छ । अनेरास्ववियूको केन्द्रिय अध्यक्षमा ७ मतले पराजित भएका पौडेललाई पार्टी राजनीतिमा सक्रिय हुन शुभकामना...