शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

पोखरेलसहित ४ नेता गुण्डु पुगेर ओलीलाई भने–’प्रतिनिधि चयनमा जालझेल भयो’

काठमाडौं / नेकपा एमालेको ११ औँ महाधिवेशन नजिकिँदै गAll Postsर्दा अध्यक्षमा प्रतिस्पर्धा गर्ने तयारी गरेका नेता ईश्वर पोखरेल लगायतका नेताहरु भक्तपुरको गुण्डु पुगेर अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। ओलीलाई भेट्न बिहीबार बिहान पोखरेल,...

घरको चुल्हो बाल्नका लागि राजनीतिमा आएको होइन: बस्नेत

पोखरा/ बुद्ध एअरका सञ्चालक तथा गतिशील लोकतान्त्रिक पार्टी (गलोपा) का संस्थापक तथा केन्द्रीय सदस्य वीरेन्द्र बस्नेतले जेन जी आन्दोलनको कारण र रहरले राजनीतिमा नआएको बताएका छन् । उनले आफ्नो घरको चुल्हो बाल्नका लागि नभई भावी...

पुस २६ देखि कांग्रेस महाधिवेशन

पोखरा/लामो विवादपछि अन्ततः नेपाली कांग्रेसले यही पुस २६ देखि २८ गतेसम्म नियमित महाधिवेशनको मिति तय गरेको छ । कांग्रेस केन्द्रीय समितिले सोमबार १५ औँ महाधिवेशनको कार्यतालिका पनि पारित गरेको छ । जस अनुसार मंसिर २०...

भदौ २३ गते जेनजी शहीद दिवस मनाउने सरकारको निर्णय

काठमाडौं / सरकारले प्रत्येक वर्ष भदौ २३ गते जेनजी शहीद दिवस मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रत्येक वर्ष भदौ २३ गतेलाई जेनजी शहीद दिवसको दिनमा मनाउने निर्णय गरेको सरकार प्रवक्ता...

कांग्रेसको नियमित महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय

काठमाडौं / नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले १५ औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत पारित गरेको हो । पारित...

३ जिल्लामा मात्र चुनाव, अन्यत्र ‘लादिएको’ सर्वसम्मति

पोखरा/लामो रस्साकस्सीपछि एमाले कास्कीले ११ औं महाधिवेशनको लागि प्रतिनिधि टुंग्याएको छ । १ सय २२ जनाको उम्मेवारी परे पनि सर्वसम्मतिको नाममा यहाँ उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य एवं गण्डकीमा एमाले संसदीय दलका...

एमालेका कार्यकर्तालाई भीम रावलको प्रश्न, अव केको खरानी घस्न बाँकी छ ?

पोखरा/  नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावलले एमालेका नेता कार्यकर्तालाई अव कुन खरानी घस्न बाँकी रहेको छ र भन्दै प्रश्न गरेका छन् । एमालेमा ५० वर्ष संगत गरेका साथीहरुलाई सम्झिदै उनले नेकपाको २ तिहाईको...

नेता होइन, नीति प्रधान पार्टी बनाउनु पर्छ– खनाल

पोखरा/ नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीलाई नेता प्रधान नभई नीति प्रधान बनाउनुपर्ने बताएका छन् । पोखरामा आइतबार आयोजित सन्देश सभालाई सम्बोधन गर्ने क्रममा खनालले नेता प्रधान हुने पार्टीको अधोपतन निश्चित रहेको...

नेपाली कम्युनिष्ट पार्टी देशको स्वाभीमानको रक्षा र हीतको पक्षमा केन्द्रीत– नेपाल

पोखरा/ नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले धेरै बाम घटक मिलेर बनेको आफ्नो पार्टी देशको स्वाभीमानको रक्षा र हीतको पक्षमा केन्द्रीत रहेको दावी गरेका छन् । आज पोखरामा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै नेपालले...

दुई तिहाइले मात्र केही लछार्ने रहेनछ– प्रचण्ड

पोखरा/  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा धेरै सिट ल्याउने उद्देश्यले मात्र कम्युनिष्ट घटकहरुबीच पार्टी एकता नभएको बताएका छन् । उनले कांग्रेस र एमालेको झन्डै दुई तिहाइको सरकारले केही नलछारेको बरु...

-->