पोखरा/ गण्डकी प्रदेश सभाका तीन ठूला दलका प्रमुख सचेतकहरुले आम नागरिक र युवा पुस्तामा उत्पन्न निराशालाई बुझ्ने र समस्या समाधान गर्न भइरहेका पहलहरु पर्याप्त नहुँदा राज्य संयन्त्रप्रति वितृष्णा बढ्नुलाई अन्यथा मान्न नहुने बताएका छन्...
पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधानको स्थायित्व र कार्यान्वयनले मात्र राजनीतिक स्थिरता र आर्थिक समृद्धि सम्भव हुने बताएका छन् । संविधान दिवसका अवसरमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले आज आयोजना गरेको संविधान दिवस...
काठमाडौं / नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली जनताले ७० वर्षको संघर्षबाट प्राप्त संविधानको रक्षा र देशको सार्वभौमसत्तामाथि भएको आक्रमणविरुद्ध एकताको अपिल गरेका छन्। संविधान दिवसको अवसरमा जारी शुभकामना सन्देशमा लोकतान्त्रिक...
पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधान दिवस तथा राष्ट्रिय दिवस २०८२ को अवसरमा प्रदेशवासीसँगै सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गरेका छन् । हालै नव युवापुस्ताले गरेको आन्दोलनका क्रममा शहादत प्राप्त गरेकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै...
पोखरा/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले हालैका केही राजनीतिक घटनाक्रम र जनआवाजले लोकतन्त्रको बल नागरिकको शान्तिपूर्ण सहभागिता, संवाद र सहमतिमा निहित हुने तर ध्वंश, हत्या, आगजनी र लुटपाटबाट हुन नसक्ने स्मरण गराएको बताएका छन् । संविधान...
पोखरा/ गण्डकी प्रदेश सरकारले चालु आवको स्विकृत कार्यक्रममा भएका तालिम, गोष्ठी, सेमिनार, भ्रमणजस्ता कार्यक्रम हाललाई सञ्चालन नगर्ने भएको छ । प्रदेश मन्त्रिपषिद्को विहीबार साँझ सम्पन्न बैठकले सार्वजनिक खर्चमा मितव्ययिता ल्याउने भन्दै प्रदेश सरकार मातहतका...
पोखरा/ नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलले जेन जी आन्दोलनका क्रममा प्रदेशमा भएको भौतिक संरचना पुर्ननिर्माणका लागि पुर्ननिर्माण कोष स्थाना गर्न प्रदेश सरकारसंग अनुरोध गरेको छ । उक्त कोषमा दलको तर्फबाट १० लाख रुपैयाँ...