काठमाडौं / अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले चार मन्त्री थप्दै मन्त्रिमण्डल विस्तार गरेकी छन्। नयाँ मन्त्री थपिएसँगै प्रधानमन्त्री कार्की नेतृत्वमा ८ सदस्यीय मन्त्रिमण्डल बनेको छ।नवनियुक्त मन्त्रीहरूले सोमबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष...
काठमाडौं/ राष्ट्रिय अनुसन्धान विभागको प्रमुख (मुख्य अनुसन्धान निर्देशक) मा टेकेन्द्र कार्की नियुक्त भएका छन्। आइतबार सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई नियुक्त गरेका हुन् । हुतराज थापा बिदा भएसँगै रिक्त भएको उक्त पदमा कार्कीलाई नियुक्त गरिएको...
काठमाडौँ / सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा भदौ २३ र २४ गते जेन जी को आन्दोलनका घटनासँग सम्बन्धित उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गरेको छ । सिंहदरबारमा आईतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो...
बागलुङ/एमालेका स्थायी कमिटि सदस्य तथा एमाले गण्डकी प्रदेशका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री खगराज अधिकारीले जेनजी आन्दोलनको नाउँमा अन्य राजनीतिक दलका संगठित सदस्यहरुको घुसपैठ भएको आरोप लगाएका छन् । उनले कतिपय पार्टीले आफ्ना संगठित कार्यकर्ता...
पोखरा / नेकपा एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले जेन जीको आन्दोलनका क्रममा क्षतीग्रस्त विभिन्न जिल्ला पार्टी कार्यालयहरुको शनिवार निरीक्षण गरेका छन् । एमाले पर्वत, बागलुङ र म्याग्दी पार्टी कार्यालयहरुको उनले...