काठमाडौं / नवनियुक्त ऊर्जा तथा जनस्रोतमन्त्री कुलमान घिसिङले डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउन निर्देशन दिएका छन् । सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि उनले यस्तो निर्देशन दिएका हुन् । “नेपाल आर्थिक र राजनीतिक रुपमा सङ्कटमा छ, यतिबेला...
सारांश नेपालमा हाल उदाएको र अहिलेलाइ सफल देखिएको जेनजी आन्दोलन केवल राजनीतिक विद्रोह होइन, यो युवापुस्ताद्वारा उठाइएका सामाजिक, आर्थिक, न्यायिक र संस्थागत प्रश्नहरूको विमर्श पनि हो। आन्दोलनले पुराना राजनीतिक दलहरूको औचित्य, नेताहरूको दम्भ, कर्मचारीतन्त्रको जवाफदेहिता,...
काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छाडेकी छन्। उनले आइतबार पार्टी परित्यागको घोषणा गरेकी हुन्। श्रेष्ठले पार्टी केन्द्रीय समितिलाईसमेत जानकारी गराउँदै नेतृत्वप्रति गम्भीर असन्तुष्टि प्रकट गरेकी छन्। ‘कहिल्यै गल्ती नस्वीकार्ने।...
काठमाडौं / प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् । त्यसअघि उनले आज बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी थिइन्...
काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलले कठिन प्रयत्नपश्चात् शान्तिपूर्ण निकास निस्किएको भन्दै खुसी व्यक्त गरेका छन् । संविधान र संसदीय प्रणाली बचेको उनको भनाइ छ । आफ्नो विज्ञप्तिमा पौडेलले भनेका छन् ,‘संघीय लोकतान्त्रिक गणतन्त्र कायम रहेको...
काठमाडौं / नेकपा (एमाले) ले प्रतिनिधिसभा विघटनपछि हुने संवैधानिक रिक्तता र राजनीतिक जटिलताप्रति पार्टी गम्भीर रहेको बताएको छ। शनिबार विज्ञप्ति निकाल्दै पार्टी महासचिव शंकर पोखरेलले राष्ट्रपति रामचन्द्र पौडेलबाट शुक्रबार गरिएको प्रतिनिधि सभा विघटन घोषणाको संवैधानिक वैधता...
काठमाडौं / जेनजी आन्दोलनको बलमा नियुक्त भएकी प्रधानमन्त्री सुशीला कार्कीले शपथ लिएकी छन् । शीतल निवासमा आयोजिक एक समारोहबीच उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराए । शुक्रबार कार्कीलाई प्रधानमन्त्रीको शपथ दिलाएसँगै शुभकामना...
काठमाडौं / पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका हुन् । उनको शपथ ग्रहण आजै बेलुका ९ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको...
पोखरा/ संवैधानिक सर्वोच्चताको रक्षा, राष्ट्रपतिको भूमिकाबारे स्पष्टता, भ्रष्टाचार नियन्त्रण र जेन–जी आन्दोलनसँग सम्बन्धित मागहरू सम्बोधन गर्नुपर्ने भन्दै नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले शुक्रबार पोखराको चिप्लेढुंगामा विरोध प्रदर्शन गरेका छन् । उनीहरुले वर्तमान संविधानभित्रै सबै समस्याको...