शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

शान्तिपूर्ण समाधान निकाल्न प्रशासन र सुरक्षा निकायका प्रमुखहरुको अपिल

काठमाडौं / नेपालका प्रशासन प्रमुख र सुरक्षा निकायका प्रमुखहरूले राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा हार्दिक अपिल गरेका छन् । मुख्य सचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोक राज सिग्देल, गृहसचिव...

राष्ट्रपतिले स्वीकृत गरे प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको राजीनामा मंगलबार दिउँसो स्वीकृत गरेका हुन्। प्रधानमन्त्री ओलीले मंगलबार दिउँसो नै राजीनामा दिएका थिए थिए। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण...

देशभित्रैबाट समाधान निकाल्न पूर्वराजाको अपिल

काठमाडौं / जेनजीको आन्दोलन नियन्त्रणबाहिर गएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले देशभित्रैबाट समाधान निकाल्न अपिल गरेका छन्।उनको सचिवालयबाट एक वक्तव्य जारी गर्दै आन्दोलनमा पनि अराजक र घुसपैठ हुन नदिन पनि आग्रह गरेका छन्। विज्ञप्तिमा भनिएको छ, ‘जेनजीले...

प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । जेन-जीको आन्दोलन नियन्त्रण बाहिर पुगेपछि राजनीतिक निकासका लागि भन्दै मंगलबार पदबाट राजीनामा दिएका हुन् । उनी गत २०८१ असार ३० गते प्रधानमन्त्री नियुक्त भएका...

बानपा–३ का वडा अध्यक्ष केसीद्वारा पदबाट राजिनामा

बागलुङ/बागलुङ नगरपालिका वडा न. ३ का वडा अध्यक्ष सनी केसीले पदबाट राजीनामा दिएका छन् । मंगलबार सामाजिक सञ्जाल फेसबुकमार्फत पछिल्लो समय देशको घट्नाक्रमले दुःखी बनाएको बताउँदै केसीले राजीनाको घोषणा गरेका हुन् । केसीले मंगलबारनै...

रास्वपाका सांसदले दिए सामूहिक राजीनामा

काठमाडौं /राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सामूहिक राजीनामा दिएका छन् । आज बसेको संसदीय दलको बैठकले सामूहिक राजीनामा दिने निर्णय गरेको कार्यवाहक सभापति डोलप्रसाद अर्यालले बताए । बैठकपछि उनले भने, ‘देशको मुख्य सम्पति जेन जीको...

गण्डकी प्रदेशका ऊर्जा मन्त्रीले दिए राजीनामा

पोखरा / गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटाले पदबाट राजीनामा दिएका छन् । जेनजी पुस्ताको आन्दोलनमा सरकारले दमन गरेको भन्दै उनले राजीनामा दिएका हुन् । ...

मधेश प्रदेशका मुख्यमन्त्री सिंहद्वारा राजीनामा

काठमाडौं/ मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले मंगलबार पदबाट राजीनामा दिएका छन् । उनी जनमत पार्टीबाट मुख्यमन्त्री बनेका थिए । सिंहलाई मुख्यमन्त्री पदबाट राजीनामा गर्न जनमत पार्टीको अध्यक्ष डा. सिके राउतले निर्देशन दिएका थिए । मुख्यमन्त्री...

एमालेनिकट अनेरास्ववियुका अध्यक्ष कडरियाद्वारा पद त्याग

पोखरा/ नेकपा एमाले निकट अनेरास्ववियुका अध्यक्ष डा. सुजन कडरियाले आफ्नो अध्यक्ष पद पद त्याग गरेका छन्। जेन–जी प्रदर्शनका क्रममा सरकारले व्यापक दमन गरेको भन्दै आफू विद्यार्थी नेता बनिरहन नैतिकताले नदिएको भन्दै उनले पद त्यागेको...

जेनजी आन्दोलनबारे अमेरिका, बेलायतसहित ९ देशको आग्रहः ‘शान्तिपूर्ण समाधान गर्नुस्’

काठमाडौं / नेपालस्थित ९ देशका राजदूतावासले जेनजी आन्दोलनमा प्रहरीको गोलीबाट १९ जनाको मृत्यु भएको भन्दै गहिरो दुःख व्यक्त गरेका छन् । सोमबार राति अस्ट्रेलिया, फिनल्याण्ड, फ्रान्स, जापान, कोरिया गणतन्त्र, बेलायत, नर्वे, जर्मनी, र संयुक्त राज्य...

-->