पोखरा/ नेकपा एमाले कास्कीले संविधानको भावनाविपरीतका कुनै पनि गतिविधि स्वीकार्य नहुने जनाएको छ । राज्यको सर्वोच्च निकाय राष्ट्रपतिमार्फत जनताको सार्वभौम निकाय व्यवस्थापिका संसदबाटै समस्या समाधान गर्नुपर्नेमा उनसले जोड दिएको छ । जिल्ला अध्यक्ष बैनबहादुर अधिकारी...
पोखरा/केही दिनयता मुलुकमा भएका विकासक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीले विज्ञप्ती जारी गरेको छ । पार्टीले युवाहरूको योगदान र आन्दोलनमा सहभागीहरूको भावनाप्रति सम्मान व्यक्त गर्दै आन्दोलनका नाममा तोडफोड तथा आगजनीजस्ता...
पोखरा/ गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री एवं एमाले नेता खगराज अधिकारीले जेन जीको आन्दोलनका क्रममा केही युवाहरूको ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले आन्दोलनमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै परिवारमा समवेदना व्यक्त गरेका...
काठमाडौं / अन्तरिम सरकारको नेतृत्वका लागि नेपाली सेनाको समन्वयमा राष्ट्रपति रामचन्द्र पौडेल र जेनजी युवा प्रतिनिधिहरुबीच आज निर्णायक छलफल हुने भएको छ । जेनजी प्रतिनिधिहरुले अन्तरिम सरकारको नयाँ प्रधानमन्त्रीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम टुंगो लगाइसकेकाले...
काठमाडौं / नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले आन्दोलनरत पक्षलाई शान्तिपूर्ण निकासका लागि वार्तामा आउन आह्वान गरेका छन् । मंगलबार साँझ एक भिडियो सम्बोधन गर्दै उनले भने, ‘वर्तमान असहज परिस्थितिलाई सामान्यीकरण गर्दै राष्ट्रको सर्वोपरि हितको रक्षा...