शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

सामाजिक सञ्जाल बन्द कायमै, प्रदर्शनबारे छानबिन समिति

काठमाडौं / मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल बन्दको निर्णय फिर्ता लिन अस्वीकार गरेको छ। सत्ता साझेदार कांग्रेस सभापति शेरबहादुर देउवाले फोन गरी प्रधानमन्त्री ओलीलाई तत्काल सामाजिक सञ्जाल बन्दको निर्णय फिर्ता लिन आग्रह गरे पनि प्रधानमन्त्री...

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

काठमाडौँ /  गृहमन्त्री रमेश लेखकले पदबाट राजीनामा दिएका छन् । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा नैतिकताको आधार देखाउँदै लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् । जेन जीको सोमबारको प्रदर्शनमा काठमाडौंमा...

गण्डकी प्रदेश सभाका नवनियुक्त सचिव पौडेलले सम्हाले कार्यभार

पोखरा/ गण्डकी प्रदेश सभाका नवनियुक्त सचिव अधिवक्ता गोविन्द पौडेलले कार्यभार सम्हालेका छन् । सभामुख कृष्णप्रसाद धितालको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले सचिवमा नियुक्त गरे लगत्तै पौडेलले सोमबार नै पद तथा गोपनियताको सपथ लिएका थिए...

राष्ट्रिय युवा नीति २०८२ सार्वजनिक

काठमाडौँ / युवा तथा खेलकुद मन्त्रालयले आम युवाको समग्र पक्षलाई सम्बोधन गर्ने गरी राष्ट्रिय युवा नीति २०८२ सार्वजनिक गरेको छ । मन्त्रालयद्वारा आज आयोजित एक कार्यक्रममा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी, मन्त्रालयका सचिव डा...

सिभिल अस्पतालमा थप एकको मृत्यु, मृतकको संख्या १४ पुग्यो

काठमाडौं / सिभिल अस्पतालमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका अर्का एक जनाको सिभिल अस्पतालमा मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय...

गण्डकी प्रदेश सभा सचिवमा गोविन्द पौडेल नियुक्त

पोखरा । गण्डकी प्रदेश सभा सचिवालयको सचिवमा अधिवक्ता गोविन्द पौडेल सोमबार नियुक्त भएका भएका छन् । सभामुख कृष्णप्रसाद धितालको सिफारिसमा प्रदेश प्रमुख डिल्लीराज भट्टले उनलाई उक्त पदमा नियुक्त गरेका हुन् । नेपालको संविधानको धारा १९५...

‘राम्रो काम माओवादीले गर्ने, भोट चाहिँ भ्रष्टाचारीलाई दिने ?

लमजुङ/नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राम्रो काम माओवादीले गर्ने, भोट भने भ्रष्टाचारीलाई दिने परम्परा अब तोड्न आवश्यक रहेको बताएका छन् । जनतासँग माओवादी मध्यपहाडी (पुष्पलाल लोकमार्ग) जनजागरण अभियानअन्तर्गत नेकपा (माओवादी...

लिपुलेक सम्झौतामा असहमति जनाउदै एमालेले पारित गर्यो २९ बुँदे प्रस्ताव

ललितपुर / नेकपा एमालेले नेपाली भूमि लिपुलेकमा भारत र चीनले व्यापारीक केन्द्रका रुपमा प्रयोग गर्ने भनि गरेको सहमतिप्रति गम्भीर असहमति प्रकट गरेको छ । एमालेले उक्त सहमतिबाट पछ हट्न दुवै देशलाई अफिल गरेको छ...

गठबन्धन सरकार विचौलियाले बनेको हो : प्रचण्ड

पोखरा/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमाले गठबन्धन सरकार बिचौलिया बनाएको आरोप लगाएका छन् । गठबन्धनको सरकार बिचौलियाले बनाएको कारण डरै डरमा बाचिरहेको समेत सुनाए । नेपाल उद्योग व्यापार महासंघद्धारा पोखरामा शनिबार आयोजित...

एमालेको बिधान महाधिवेशनमा उठ्यो यौनजन्य आचरण सच्याउनुपर्ने विषय

काठमाडौं / नेकपा एमालेले पार्टीमा देखिएका यौनजन्य आचारण लगायतका विसंगतिहरूलाई विधान महाधविशेनको दस्तावेजमा समेटेको छ । पार्टी अनुशासन आयोगले ललितपुरको गोदावरीमा जारी विधान महाधिवेशनमा प्रस्तुत गरेको प्रतिवेदनमा पार्टीभित्र देखिएका यौनजन्य आचारण लगायतका विसंगतिहरूलाई विभिन्न बुँदामा...

-->