शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३
  • २१ कार्तिक २०८३ , शनिबार
  • November 7 2026

कर्मचारी युनियन विभागीय कार्यसमिति कास्कीको निर्वाचन सोमबार, अध्यक्षमा सुवेदी निर्विरोध

पोखरा / यसअघि स्थगित भएको नेपाल कर्मचारी युनियन प्रदेश विभागीय कार्यसमिति कास्कीको निर्वाचन भोली सोमबार हुँदैछ । निर्वाचन समितिले पोखराको न्यूरोडस्थित सिटी पार्टी प्यालेसमा दिउँसो ४ बजेदेखि साँझ ६ बजेसम्म मतदानको समय तोकेको छ...

बागलुङ समाज बेल्जियममा नयाँ नेतृत्व, अध्यक्षमा रोका

बागलुङ / बागलुङ समाज बेल्जियममा नयाँ नेतृत्व सर्वसम्मत भएको छ । समाजको छैठौ महाधिवेशनले हरि रोकाको अध्यक्षतामा नयाँ नेतृत्व निर्विरोध निर्वाचित गरेको निवर्तमान अध्यक्ष मोहन पन्त महेन्द्रले बताए । बागलुङ बागलुङ समाज बेल्जियमको प्रथम उपाध्यक्षमा...

दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

काठमाडौं/ मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ। तीनकुनेमा भएको राजावादीको प्रदर्शनपछि पक्राउ परेका प्रसाईंलाई उच्च अदालत पाटनले बैंकिङ कसूरसहितको मुद्दामा २८ लाख धरौटीमा छाड्न आदेश दिएको हो। न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र...

मगर र गुरुङ भाषा सरकारी कामकाजमा प्रयोग सम्बन्धी विधेयक प्रमाणीकरण

पोखरा/  गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रमाणीकरण गरेका छन् । भट्टले संविधानको धारा २०१ को उपधारा (२) बमोजिम...

एमालेबाट निलम्बित भए ‘लिचि बगैंचा’ घुस काण्डका बिचौलिया सुजन लामा

पोखरा / नेकपा एमाले गण्डकी प्रदेश कमिटीले ‘लिचि बगैंचा’ को घुस प्रकरणको अडिओमा बिचौलियाको भूमिकामा रहेका सुजन लामालाई पार्टीबाट निलम्बन गरेको छ । प्रदेश कमिटीको शनिबार र आइतबार बसेको बैठकले घुस प्रकरणमा मुछिएका सुजनलाई...

एमाले गण्डकी प्रदेश कमिटीको चौथो पूर्ण बैठक पोखरामा सुरु

२०८४ सालमा एकल बहुमतको सरकार निर्माण लक्ष्य–महासचिव पोखरेल देश र पार्टीलाई सही दिशामा अघि बढाउन विधान संशोधन प्रस्ताव–उपमहासचिव गुरुङ पोखरा/ नेकपा (एमाले) गण्डकी प्रदेश कमिटीको चौथो पूर्ण बैठक शनिवार पोखरामा सुरु भएको छ। बैठकको उद्घाटन सत्रलाई...

नेविसंघ बागलुङको अध्यक्षमा सागर घर्तीमगर

बागलुङ/ झण्डै तीन महिनादेखि रिक्त नेपाल बिद्यार्थी संघ बागलुङको अध्यक्षमा सागर घर्ती मगर नियुक्त भएका छन् । केन्द्रीय समितिका अध्यक्ष दुजाङ शेर्पाले बुधवार घर्तीमगरलाई अध्यक्षमा नियुक्त गरेका हुन् । नेविसंघले ३२ बर्षे उमेर हद लागेपछि...

स्याङ्जामा मल अभावविरुद्ध वाईसीएल नेपालको प्रजिअलाई ज्ञापनपत्र

पोखरा/ वाइसियल नेपाल स्याङजाले वर्षायामको मुख्य सिजनमै रासायनिक मलको अभाव भएको बारे चिन्ता व्यक्त गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ । उसले सरकाररकै उदासिनताका कारण मल अभाव भएको भन्दै आपत्तीसमेत जनाएको छ...

९० वर्षीय मोहनविक्रम किन आए खुला राजनीतिमा ?

पोखरा / नेकपा मसालका महामन्त्री मोहन विक्रम सिंह खुला राजनीतिमै फर्किएका छन्। सिंह ५७ वर्षदेखि अर्धभूमिगत रहेका महामन्त्री सिंहलाई पार्टीले खुला राजनीतिमा ल्याउने निर्णय गरेको हो। साउन ९ र १० गते बसेको नेकपा मसालको केन्द्रीय...

एमालेले अपानिमा नै खुलायो विद्याको सदस्यता नविकरण नहुने कुरा

पोखरा / नेकपा एमालेले केन्द्रीय कमिटी बैठकको निर्णय मातहतका कमिटीलाई पठाउँदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सिंगै राष्ट्रको नेता भएकाले पार्टीको कार्यकर्ता बनाउन नहुने बताएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै...

-->