मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

क्षयरोगको उपचारमा अब्बल नरेठाँटी स्वास्थ्यचौकी

बागलुङ/कोरोना संक्रमण कालअघि गलकोट नगरपालिका २ को नरेठाँटी स्वास्थ्य चौकीमा सामान्य स्वास्थ्य सेवा मात्र प्रवाह थियो । त्यसअघि पुरानो भवनमा उपचार गरिने भएकाले स्थनीयले पनि बेवास्ता गर्थे । संक्रमणकालमा स्वास्थ्य चौकीमा आइसोलेसन संचालनमा ल्याइयो ।...

आश्रित गुल्मको ५औं स्थापना दिवशमा रक्तदान

बागलुङ/सशष्त्र प्रहरी बलको बागलुङ बजारस्थित आश्रित गुल्मको ५ औं स्थापना दिवशको अबसरमा साताव्यापी विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । सशष्त्रले केही दिनदेखि क्रियाकलापहरु संचालन गरिरहेको हो । आगामी भदौ २ गते सरोकारवालाबीच अन्तरक्रिया गरेर दिवशको...

विद्यामन्दिरको क्यान्टिनमा गन्हाएको खाजा

बागलुङ/विद्यामन्दिर माध्यामिक विद्यालयको क्यान्टिनमा स्वास्थ्यका लागि खराब भएको खाजा बितरण भएको भेटिएको छ । क्यान्टिनभित्र बालबालिकालाई दिइएको चाउमिन, चना लगायतको खाना गन्हाएको, खुला छाडिएको र सरसफाइ पनि नभएको अनुगमनको क्रममा भेटिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय...

‘बिपतका पीडितलाई दिने राहत द्रुत मार्गमा हुनुपर्छ’

बागलुङ/साउन २२ गतेको बाढी र पहिरोले बागलुङका ११ जनाको मृत्यु भयो भने एकजना हराईरहेका छन् । बडिगाड गाउँपालिका वडा नं. १० को आरुपाटा र वडा नं. ९ को बलघाँसमा भएको घटनामा उनीहरुको ज्यान गएको...

शिक्षक छाडेर होटल व्यवसायमा जमेका कुँवर

बागलुङ/हुँदाखाँदाको सरकारी जागिर थियो । २१ वर्ष अघिसम्म उनको तलब ५ हजार थियो । त्यसैले परिवार कठिनपूर्वक चलेको थियो । तर, उनी जागिरको भर परेनन् । बढेपनि महंगी र प्रतिस्पर्धी बजारमा जीवन धान्न गाह्रो...

सुनका गहना चोरी गर्ने विक ६ घण्टामै पक्राउ

बागलुङ/बागलुङको बडिगाड गाउँपालिकामा सुन चोरी गर्नेलाई प्रहरीले ६ घण्टामै पक्राउ गर्न सफल भएको छ । बडिगाड गाउँपालिका वडा नं. २ खर्बाङकी नरमाया थापाको घरबाट गत शनिबार साँझ १ थान सुनको सिक्री, २ थान तिलहरी १...

दिगो विकासमा युवाको योगदानबारे अन्तरक्रिया

बागलुङ/अन्तराष्ट्रिय युवा दिवशको अवसरमा युवाहरुमा डिजिटल प्रविधिको प्रयोग र दिगो विकासमा युवाहरुको योगदान विषयक अन्तरक्रिया, छलफल तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । चारतारे युवा क्लब (सिवाईसी नेपाल)को आयोजनामा जिल्लाका विभिन्न विद्यालय र क्यामपसका युवा,...

आत्मनिर्भरबाट निर्यातमुखी कृषि उत्पादनको तयारी

बागलुङ/आतमनिर्भर हुँदै निर्यातका लागि पनि तयारी गर्ने गरी जिल्लाका तीनवटा संस्थाले गुणस्तरीय कृषि उत्पादनमा जोड दिएका छन् । कृषि ज्ञान केन्द्र, भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत बागलुङमा उत्पादनलाई निर्यातका...

‘कानून व्यवसायी अदालतको आँखा’

बागलुङ/नेपाल कानून व्यवसायी परिषद (बार काउन्सिल) को ३१ औं स्थापना दिवश बागलुङमा पनि मनाइएको छ । उच्च अदालत बार एशोसिएसन बागलुङको आयोजनामा दिवश मनाइएको हो । २०५० सालमा आएको कानून व्यवसायी परिषद ऐनलाई कार्यान्वयन गर्न...

पहिरो पीडितको आश्रयस्थल बन्यो विद्यालय

खर्वाङ (बागलुङ)/गत मंगलबार बिहानैदेखि निरन्तर वर्षा भैरहेको थियो । बडिगाड गाउँपालिका १० आरुपाटा आसपासका खहरे उर्लिएका थिए । गाउँमाथी केही जमिन भाँसिए जस्तो थियो । काम विशेषले बुर्तिबाङ बजार हिँडेका खहरे पार गर्ने आँट...

-->