मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

पहिरोमा बेपत्ता थप एक बालिकाको शव भेटियो

बागलुङ/गत मंगलबार बिहान खसेको पहिरोमा परेर बेपत्ता भएकी ७ वर्षिय बालिकाको बिहिबार मध्यान्न १२ बजे शव भेटिएको छ । पहिरोमा बेपत्ताहरुको तीन दिनदेखि खोजीकार्य भैरहेको छ । बडिगाड गाउँपालिका वडा नं. १० आरुपाटामा खसेको...

छोरीको मृत्यबारे जान्न खोज्दै पीडित बाबु

बागलुङ/डेढ वर्षअघि घाँस काट्न जाँदा मृत्यु भएकी छोरीको कारण खोज्दै ढोरपाटनका बाबु सदरमुकामस्थित प्रहरीमा धाउन थालेका छन् । उनले आफ्नी छोरीको मृत्यु शंकास्पद भएको पनि बताए । ढोरपाटन नगरपालिका वडा नं. ८ का झमरसिंह कामीकी...

पहिरोले झब्रिखेत बस्ती जोखिममा

बागलुङ/सडक निर्माणसँगै सुरु भएको पहिरो निरन्तर बगेपछि यहाँको एक बस्तीनै जोखिममा परेको छ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराको झब्रिखेत भन्ने बस्ती पहिरोको जोखिममा परेको हो । कुश्मीशेरा बजारबाट प्राथमिक स्वास्थ्यकेन्द्र कुश्मीशेराहुँदै बलेवा अमलाचौर जोड्ने सडक...

कक्षा १२ मा जिल्ला टप्ने आकृतिलाई सम्मान

बागलुङ/कक्षा १२ को परीक्षामा जिल्लामै सर्वोकृष्ठ भएकी अमर आदर्श आवासीय माविकी छात्रा आकृति नेपालीसहित उत्तिर्ण भएका विद्यार्थीलाई सम्मान र बिदाइ गरिएको छ । अमर आदर्श आमाविले बुधबार बिहान एक कार्यक्रमको आयोजना गरेर सम्मान गरेको...

गुठी युवा क्लबले तीज मेला गर्ने

बागलुङ/गुठी युवा क्लब बागलुङले हरितालिका तीजको अवसरमा बागलुङ बजारमा दुई दिने तेस्रो तीज मेला गर्ने भएको छ । बागलुङ नगरपालिका वडा नं. ३ को कार्यालयको सह–आयोजना रहने मेला भदौ २० र २१ गते गरिने...

बडिगाड पहिरोमा बेपत्ता एकको शव फेला

बागलुङ/जिल्लाको बडिगाड गाउँपालिका वडा नं. १० आरुपाटामा मंगलबार खसेको पहिरोले घर पुरिँदा बेपत्ता भएका ३ वर्षिय आरुष थापाको शव फेला परेको छ । पहिरोमा बेपत्ता ७ वर्षकी मधु बुढा, १० वर्षका मनोज बुढा र...

बडिगाड पहिरोका घाइतेहरुको हेलिमार्फत उद्दार

बागलुङ/जिल्लाको बडिगाड गाउँपालिका वडा नं. १० आरुपाटामा मंगलबार खसेको पहिरोले घर पुरिँदा गम्भीर घाइते भएका सबै तीन जनाको उद्धार गरिएको छ । उनीहरूलाई केहीबेर अघि हेलिकोप्टरबाट काठमाडौँ लगिएको हो । स्थानीय जोगबहादुर बुढाको घर मंगलबार...

बडिगाड पहिरो : १८ घण्टा बित्यो, घाईते अझै अस्पातल पुगेनन्

बागलुङ/ बडिगाड गाउँपालिका वडा नं. ९ र १० मा भएका दुई पहिरोका घटनामा घाईते भएका दश जनालाई अझै अस्पताल पुर्याउन सकिएको छैन् । कठिन भुगोेल, बाढी पहिरो र निरन्तरको बर्षाका कारण घाईतेलाई १८ घण्टा...

आश्रय लिन गएकै घर बगाउँदा ठूलो घटना

बागलुङ/बडिगाड गाउँपालिका वडा नं. ९ र १० मा भएका दुई घटनामा ८ जनाको मृत्यु भएको छ । घटनामा ४ जना बेपत्ता छन् । १० जना घाइते भएका छन् । जुन घरमा आश्रय लिन गयो,...

वडिगाड पहिरोमा मृत्यु हुने अधिकांश बालबालिका

खर्वाङ (बागलुङ)/ सोमबार (हिजो) रातिदेखि परेको वर्षाले गएको पहिरोमा परी बागलुङको बडिगाड गाउँपालिकामा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अधिकांश बालबालिका रहेका छन् । पहिरोमा परेर बागलुङमा ६ बालबालिकासहित ८ जनाको मृत्यु...

-->