बागलुङ/राष्ट्रिय परीक्षा बोर्डले हालै सार्वजनिक गरेको कक्षा १२ को नतिजामा बागलुङ जिल्लाबाट अमर आदर्श आवासीय माध्यमिक विद्यालयले उत्कृष्ट नतिजा हासिल छ । विद्यालयकी छात्रा आकृती नेपालीले ३.७७ जिपीएसहित विद्यालयलाई जिल्लामै पहिलो बनाएको विद्यालयले जनाएको...
तस्बिर : रोहन जिसी बागलुङ/चिल्ड्रेन लाइफ इङ्लिस बोर्डिङ स्कुलको आयोजना तथा चिल्ड्रेन लाइफ स्पोर्टस् क्लबको सह–आयोजनामा तेस्रो अन्तर विद्यालय शिक्षक स्तरीय फुटसल प्रतियोगिता शुक्रबारदेखि शुरु भएको छ । प्रतियोगिता शनिबारसम्म चल्ने छ । १२ विद्यालय सहभागि...
बागलुङ/ नेकपा एमाले बागलुङका नेता जनक पौडेल पार्टीको केन्द्रिय सल्लाहकार परिषदको सदस्य र मञ्जु शर्मा चालिसे केन्द्रीय सदस्यमा मनोनित भएका छन् । बिहिबार बसेको पार्टीको सचिवालय बैठकले पौडेललाई सल्लाहकार परिषदको केन्द्रिय सदस्य र चालिसेलाई...
बागलुङ/धौलागिरि बहुमुखी क्यामपसमा उद्यमशिलता केन्द्र स्थापना हुने भएको छ । क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई उद्यमशिल बनाउने र क्याम्पसलाई नै नवप्रवर्तन केन्द्र बनाउने लक्ष्यले केन्द्र स्थापना गर्न लागिएको क्याम्पस प्रमुख रामप्रसाद उपाधयायले जानकारी दिए । उक्त अभियानअन्र्तगत...
बागलुङ/दरबन्दीका चिकित्सकसमेत कार्यक्षेत्रमा नआउँदा कुनै बेला चिकित्सक र प्रविधिबिहिन बनेको प्राथमिक स्वास्थ्य केन्द्र कुश्मीशेरा अहिले सुविधासम्पन्न बन्दैछ । नगर अस्पतालको रुपमा विकास भैरहेको स्वास्थ्य केन्द्र जनशक्ति, प्रविधि र स्रोतसाधनले सम्पन्न बन्न थालेको हो ।...