मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

मालढुंगादेखि आशापूर्णेश्वर मन्दिरसम्म कलश यात्रा

बागलुङ/मालढुंगादेखि बागलुङ नगरपालिका वडा नं. ९ को आशा पुर्णेश्वर महादेव मन्दिरसम्म कलश यात्रा हुने भएको छ । साउनको दोश्रो शनिबारको अवसरमा साउन १४ गते कलश यात्रा गर्न लागिएको हो । हरेक सोमबार विशेष पुजा र...

पर्या–पर्यटनमार्फत आयआर्जन र रोजगारीको कार्यक्रम

बागलुङ/काठेखोला गाउँपालिकामा पर्यापर्यटनमार्फत् सीमान्तकृत युवा तथा महिलाका लागि आयआर्जन र रोजगारी सिर्जनासम्बन्धी परियोजना शुरु भएको छ । गाउँपालिकाको साझेदारी, नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको व्यवस्थापन र युएनडिपीको सहयोगमा उक्त परियोजना संचालनमा आएको हो । विशेषगरी काठेखोला...

स्वास्थ्य र सामाजिक क्षेत्रका अगुवाहरु सम्मानित

तस्बिर : किरण आचार्य बागलुङ/धौलागिर अस्पतालका पूर्व प्रमुख मेडिकल सुपरिटेण्डेन्ट प्रा. डा. तरुण पौडेलको नाउँमा स्थापित कोषबाट स्वास्थ्य र शिक्षा तथा सामाजिक अभियानको क्षेत्रमा लागेकाहरुलाई सम्मान गरिएको छ । डा. तरुण पौडेल चिकित्सा कोषले नागरिकको स्वास्थ्य...

कारागारका पाँच कैदीबन्दीमा क्षयरोग संक्रमण

बागलुङ/जिल्ला कारागार बागलुङका पाँच जना कैदीबन्दीमा क्षयरोगको संक्रमण भेटिएको छ । कारागारका १३ जना कैदीबन्दीको स्वास्थ्य परीक्षण गर्दा ५ कैदीबन्दीमा क्षयरोगको संक्रमण भेटिएको हो । संक्रमितमध्ये अधिकांश ५५ देखि ७७ वर्ष उमेर समुहका छन्...

बादल फाँटेपछिको ढोरपाटन उपत्यका (फोटो फिचर)

सडक सञ्जालमा जोडिएपछि गुमानाम जस्तै बनेको ढोरपाटन पर्यटकीय हब बन्दै गएको छ । कुनै समय फरक विश्वजस्तै लाग्ने ढोरपाटन क्षेत्रमा पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बाक्लिँदा त्यहाँका रैथानेहरुको जीवनशैलीमा पनि परिवर्तन आएको...

जिल्ला अदालतमा शुरु भयो ‘अटोमेसन’ प्रणाली

बागलुङ/सर्वोच्च अदालतले शुरु गरेको एक वर्षपछि जिल्ला अदालतमा पनि स्वचालित पेशी (अटोमेसन पद्दती) शुरु भएको छ । १ साउनदेखि लागू भएपनि अबका केही दिनपछि मात्र यो जिल्ला अदालतमा प्रयोगमा आउने छ । असार मसान्तमा काम...

गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा

म्याग्दी/पर्वतको जलजला गाउँपालिकाले पालिकाभित्रका गर्भवती,सुत्केरी, ज्येष्ठ नागरिक, असाहय, गरिब, अपाङ्घता भएकालाई अस्पतालसम्म आवतजावतका गर्न निःशुल्क एम्बुलेन्स सेवा सुरू गरेको छ । गाउँकार्यपालिकाको कार्यालय लामाखेतमा बिहिबार एक समारोहका बिच अध्यक्ष राजुप्रसाद आचार्यले गर्भवती तथा सुत्केरीलाई...

स्वामी केशवाआचार्यलाई ५१ हजारसहित अभिनन्दन

बागलुङ/श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर शालग्राम क्षेत्र कुँडुले फेदीले जगत गुरु कमलनयनाचार्य यतिराज आश्रम माईघर झापाका मठाधिश श्री १००८ स्वामी केशवाचार्यलाई अभिनन्दन गरेको छ । श्रीरङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिरका संस्थापक बैकुण्ठवासी स्वामी श्रीधराचार्यको त्रिदिवसिय कार्यक्रमका साथ ८५ औँ...

रोटरी क्लब अफ बागलुङको १९ औं पदस्थापन

बागलुङ/रोटरी क्लब अफ बागलुङको १९ औं पदस्थापन कार्यक्रम बिहिबार सम्पन्न भएको छ । सामाजिक क्षेत्रमा काम गर्दै आएको रोटरी क्लब अफ बागलुङको वर्ष २०२३÷२४ का अध्यक्ष दिपेन्द्रबहादुर घिमिरेको कार्यकाल सकिएपछि वर्ष २०२४÷२५ का अध्यक्ष...

हनुमान नाँचलाई व्यवस्थित गर्न समितिहरु गठन

तस्बिर : राम बहादुर थापा बागलुङ/नौ वर्षपछि प्रदर्शन गर्न लागिएको हनुमान नाँचलाई व्यवस्थित गर्न विभिन्न समिति गठन गरिएको छ । हनुमान नाँच संरक्षण परिषद बागलुङले भदौ ११ गतेदेखि सदरमुकाम बागलुङ बजारमा प्रर्दशन गर्न लागेको नाँचलाई व्यवस्थित...

-->