मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

‘एक विद्यार्थी, एक बिरुवा अभियान’मा युवा

बागलुङ/कृषि विषयमा स्नातकोत्तर गरेका युवाले एक विद्यार्थी, एक सुन्तला, एक कागती बिरुवा बितरण अभियान चलाएका छन् । जैमिनी नगरपालिका वडा नं. २ का सुजन सापकोटाले २ वर्षदेखि यो अभियान थालेका हुन् । एक विद्यार्थी...

विद्युत प्राधिकरणको वार्षिकोत्सवमा वृक्षारोपण

बागलुङ/नेपाल विद्युत प्राधिकरणको ३९ औँ बार्षिकोत्सवको अवसरमा बागलुङमा वृक्षारोपण गरिएको छ । भदौ १ गते पर्ने वार्षिकोत्सवको सन्दर्भ पारेर बिभिन्न कार्यक्रमको आयोजना गरेको विद्युत प्राकिरण बागलुङ बितरण केन्द्रले बागलुङ नगरपालिका वडा नं. ३ स्थित...

उच्च अदालतद्वारा ८७ प्रतिशत मुद्दा फैसला

बागलुङ/उच्च अदालत बागलुङले आर्थिक वर्ष २०८०÷०८१ मा ४ सय ५८ मुद्दा फैसला गरेको छ । उक्त अंक ८७ दशमलब ९१ प्रतिशत हो । उच्च अदालतमा दुइ वा दुइभन्दा बढी न्यायाधिसको संयुक्त इजलासमा मात्र फैसला...

अपांग र बिपन्न बालबालिका लक्षित विद्यालय बस

बागलुङ/कहिले बालुवा बोक्ने ट्रयाक्टर त कहिले सार्वजनिक यातायातमा आउजाउ गर्ने बालबालिकालाई लक्षित गरेर विद्यालय बस ल्याइएको छ । बागलुङ नगरपालिका वडा नं. १ को रामरेखा आधारभूत विद्यालयका बालबालिकालाई विद्यालय आउजाउ गर्न बसको व्यवस्था गरिएको...

अभिभावकलाई खर्च छाड्न बुकी जाँदा पढाई छुट्छ

बागलुङ/कक्षा ९मा पढ्ने सर्मिला बाजे बाले सुनारलाई खर्च छाड्न वर्षेनी बुकी जाने गर्छिन् । उनले महिनामै दुइ पटकसम्म बुकी गएको बताइन् । ढोरपाटनको स्यालपाखेबाट बिहानै हिंडेपछि बेलुकी बस्न उनीहरु बुकी पुग्छन् । सर्मिलाको यो...

प्रभु बैंकले बागलुङका तीन पालिकामा एकैदिन सुरु गर्यो ४ वटा शाखा

बागलुङ / प्रभु बैंकले बागलुङका तीन पालिकामा एकैदिन ४ वटा शाखा सञ्चालनमा ल्याएको छ । जिल्लाको ढोरपाटन नगरपालिका, निसीखोला र बडीगाड गाउँपालिकामा सोमवार एकैदिन ४ वटा शाखा सञ्चालनमा ल्याएको हो । बैंकले शाखा सञ्जाल विस्तार...

बजारमा ‘फलेबास’को रुख कटहर

बागलुङ/यतिबेला बजारमा रुख कटहर धेरै देखिन्छ । साउन महिनामा कहटर खाने पुरानो चलन पनि हो । उपभोक्ताले कटहर खुबै मन पराउने गर्छन् । सिजनको फल खानुपर्छ भन्ने आम उपभोक्तामा बुझाइ छ । तर, ती...

पर्यटकका लागि गल्ली नम्बरसंगै नाम

बागलुङ/बागलुङ नगर पर्यटन विकास समितिले वडा नं. १ देखि ४ सम्म गल्लीको नाम र नम्बर राख्न थालेको छ । पर्यटकहरु आएर अलमलमा पर्ने समस्या हटाउन गल्लीको नाम सहितको नम्बर राख्न लागिएको हो । रुद्रे...

उपभोक्तलाई बाच्न देउ : उपभोक्ता मञ्च

बागलुङ/ राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले सार्वजनिक यातायात बन्द नगर्न आग्रह गरेको छ । राइड शेयरिङको विरोधमा उत्रिएका यातायात व्यवसायीले सार्वजनिक यातायात ठप्प पार्द उपभोक्ताका मारमा परेको मञ्चले जनाएको छ । गण्डकी प्रदेश सरकारले माग...

व्यवसायीको आन्दोलनले गण्डकीका सार्वजनिक यातायात ठप्प

बागलुङ बजारको ट्राफिक चोकस्थित आन्दोलनले सुनसान ट्याक्सी व्यवसायीको पार्किङस्थल । तस्बिर : ढोरपाटन बागलुङ/आइतबार बागलुङ लगायत गण्डकी प्रदेशभर सार्वजनिक यातायात ठप्प भएको छ । राइड शेयरिङको विरोधमा उत्रिएका यातायात व्यवसायीले गण्डकी प्रदेश सरकारले माग सम्बोधन...

-->