मंगलबार, कार्तिक ३ २०८३

मंगलबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

बागलुङ पहिरो अपडेटः मृत्यु हुनेको संख्या ७ पुग्यो, चार जनाको जीवितै उद्धार

बागलुङ/ बागलुङमा पहिरोमा पुरिएर सात जनाको मृत्यु भएको छभने चार जना घाईते भएका छन् । पहिरोमा पुरिएका चार जनाको जीवितै उद्धार गरिएको । बडिगाड गाउँपालिका–९ मा एक घर पुरिँदा दुई जना र १० मा चार...

रैथाने बाली त्यागेर काँक्रोमा लागेका पर्वतका किसानले बीउ बेचेर कमाए दुई करोड

बागलुङ / पर्वत जलजला गाउँपालिका-७ धाइरिङका किसानले काँक्रोको बीउ बिक्री गरेर रु. दुई करोड भित्र्याउन सफल भएका छन् । व्यवसायिक रुपमा तरकारी उत्पादनमा सक्रिय सल्यान गाउँका करिब ७० घरधुरीले काँक्रोको बीउ उत्पादन गरेका हुन् । उनीहरुले...

बागलुङमा पहिरोले चार घर पुर्यो, एक जनाको मृत्यु

बागलुङ/ बर्षासँगै घरमाथीबाट आएको पहिरोमा पुरिएर बागलुङमा एक जनाको मृत्यु भएको छ । केही घर पुरिएका छन्भने केही घाईते भएका छन् । बागलुङको बडिगाड गाउँपालिका–९ दर्लीङखोला भन्ने ठाउँमा पहिरोले घर पुरिँदा १५ बर्षिय बिद्यान...

अपांग बालबालिका स्याहार्दै रामरेखा विद्यालय

बागलुङ/ढोरपाटन नगरपालिका वडा नं. ७ का सौरभ गुरुङ भर्खर ११ वर्षको भए । उनको शरीरभर पोलेको घाउ छ । संवेदनशील घाउ बोकेर उनी सदरमुकामस्थित रामरेखा आधारभूत विद्यालयमा तीन वर्षदेखि पढ्दै छन् । कक्षा ३...

कालभैरव मन्दिर पुननिर्माण गर्न हरेलो मेला

बागलुङ/बलेवा कालभैरव मन्दिरको पुननिर्माण, प्रचार प्रसार र प्रवद्र्धन गर्न ‘हरेलो मेला’ लाग्ने भएको छ । बागलुङ नगरपालिका–१२ अमलाचौरस्थित काल भैरव मन्दिर परिसरमा भदौको पहिलो मंगलबार ४ गते हरेलो मेला गर्न लागिएको हो । अघिल्ला वर्षहरुमा...

विद्यालयमा सहयोग गर्ने शाक्यलाई सम्मान

बागलुङ/बागलुङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजनकुमार शाक्यलाई रुद्रे पिपल माविले सम्मान गरेको छ । विद्यालयमा नगद तथा विभिन्न सामाग्री समेत सहयोग गरेका शाक्यलाई विद्यालयले सम्मान गरेको हो । पटक पटक विद्यालयमा आवस्यक पर्ने फर्निचरसहितका...

एसबिआइ बैंकद्वारा कालीका मन्दिरमा सहयोग

बागलुङ/नेपाल एसबिआइ बैंक बागलुङ शाखाले कालीका भगवती मन्दिरलाई आर्थिक सहयोग गरेको छ । बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत दिपक कुमार देलेले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्कालाई २ लाख रुपैयाँको चेक हस्तान्तरण...

बालमैत्री नगरका लागि बालअधिकार समिति

बागलुङ/बागलुङ नगरपालिकाले आगामी पुस मसान्तभित्र घोषणा गर्ने लक्ष्य राखेको बालमैत्री नगर अभियानलाई पूर्णता दिन पुरक कामहरु संचालनमा आएका छन् । त्यसकालागि कानूनी रुपमा गठन हुनुपर्ने सबैखाले समितिलाइ पूर्णता दिनपनि नगरपालिकाले पहल गरेको हो । बालअधिकार...

धौलागिरि क्याम्पसमा फोहोरको दिगो व्यवस्थापन गरिने

बागलुङ/धौलागिरि बहुमुखी क्याम्पस (डिएमसि) मा वातावरण संरक्षण र सरसफाइ अभियानका लागि बिशेष कार्यक्रम संचालन हुने भएको छ । अमेरिकामा रहेको युएसए नेपाल, कम्युनिटी आउटरिच ‘अनकोन’ले क्यामपसमा सरसफाइ अभियान र त्यसमा स्थानीय श्रोत साधन, सस्कृतिको...

फ्युचरलाई अन्तर विद्यालय फुटसलको उपाधि

बागलुङ/बागलुङमा सम्पन्न तेस्रो अन्तर विद्यालय शिक्षक स्तरीय फुटसल प्रतियोगिताको उपाधि फ्युचर ब्राइटर बोर्डिङ स्कुलले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा प्रतिद्वन्द्वी सिद्धार्थ शिक्षा सदनलाई ३–४ गोलान्तर पराजित गर्दै फ्युचरले उपाधि जितेको हो । चिल्ड्रेन...

-->