बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

दव्ल्याङ पहिरोले कालीगण्डकी करिडोर ठप्प

फाइल तस्बिर बागलुङ/बागलुङ नगरपालिका वडा नं. १० दव्ल्याङमा पहिरो खस्दा कालीगण्डकी करिडोर अबरुद्ध भएको छ । सोमबार रातीदेखिको अबिरल वर्षापछि आएको पहिरोले दव्ल्याङमा सडक बगाएको हो । तीन वर्षदेखि हरेक वर्षा याममा निरन्तर चलिरहेको पहिरोले...

प्रहरीद्वारा बडिगाडबाट भरुवा बन्दुक बरामद

बागलुङ/प्रहरीले जिल्लाको बडिगाड गाउँपालिकाबाट एकनाले भरुवा बन्दुक बरामद गरेको छ । प्रहरी चौकी खर्वाङबाट खटिएको प्रहरी टोलीले सोमबार बडिगाड ३ ताराङ्जा देउरालीको जंगलमा बेवारिसे अवस्थामा रहेको एकनाले भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय...

गौरीधाममा भक्तजनको घुईंचो (फोटो फिचर)

बागलुङ/साउन महिनाको पहिलो सोमबार आज बागलुङ नगरपालिका वडा नं. ४ उपल्लाचौरस्थित गौरीधाम शिव मन्दिरमा भक्तजनको भीड लागेको छ । मन्दिर व्यवस्थापन समितिले भक्तजनको सहजता र सुविधाका लागि आवश्यक प्रबन्ध मिलाएको छ । भक्तजनले लामवद्व...

उत्तरगंगा तर्ने क्रममा बेपत्ता विकको शव फेला

बागलुङ/उत्तरगंगा नदी तर्ने क्रममा बेपत्ता भएका बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ८ सिकारु खोला बस्ने ५४ वर्षिय राम बहादुर बिक मृत फेला परेका छन् । घरदेखी अन्दाजी ८ सय मिटर दक्षिण ढोरपाटन नगरपालिका वडा नं....

बागलुङका शिवालयमा बिहानैदेखि भक्ताजनको भीड

बागलुङ/आज साउनको पहिलो सोमबार । बागलुङका शिवालयमा बिहानैदेखि भक्तालुको भीड लागेको छ । शिवभक्तले साउने सोमबारलाई पवित्र दिनका रुपमा लिने गर्छन् । साउन भगवान् शिवजीसँग जोडिएको महिना हो । यसवर्ष चार सोमबार परेका छन् ।...

कांग्रेस पदाधिकारीबिहिन बीपी स्मृति दिवश !

बागलुङ/कांग्रेस संस्थापक नेता बीपी कोइरालाको बारेमा कार्यकर्ताहरु जति भाषण गरेर पनि थाक्दैनन् । आँफूले काम नगरेपनि बीपीको व्याज खाएर कांग्रेस कार्यकर्ताहरु धानिएका छन् । तर, बीपी कोइरालाकै स्मृति दिवशमा भने पदाधिकारी समेत उपस्थित भएनन्...

उद्यमी बन्दै गलकोटका महिला

बागलुङ/गलकोट नगरपालिका २ नरेठाँटीकी धना खड्काथोकीले आजकल व्यस्त दैनिकी बिताउँछिन् । बिहानैदेखि सिलाइ कटाइको कामले उनलाई फुर्सद छैन । गतवर्ष उनले लिएको गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रमअन्र्तगतको तालिमले अहिले आत्मनिर्भर बनाइसकेको छ । अहिले...

अरुण थापा सांगीतिक साँझ सम्पन्न

बागलुङ/स्वर्गिय गायक अरुण थापामगरको २५ औं स्मृति दिवश बागलुङ मनाइएको छ । नेपाल मगर विद्यार्थी संघको आयोजनामा भएको सांगीतिक साँझमा विभिन्न कलाकारले स्वर्गिय अरुण थापाका गीत गाएका थिए । शनिबार साँझ भएको सांगीतिक कार्यक्रममा चर्चित...

आतंक मच्चाउने ‘काली बसन्ती’ नियन्त्रणमा !

बागलुङ/केही समयदेखि बागलुङ बजारमा कुकुर आतंक बढेको छ । छाडा र भुस्याहा भनिने सामुदायिक कुकुरले टोक्ने, लखेट्ने लगायतका घटनाले मानिस आजित भएका हुन् । बिहीबार बेलुकी बागलुङ नगरपालिका ४ का एक ८ वर्षीय बालकलाई टोकेर...

बैंकले घर लिलामी गर्ने निर्णयविरुद्ध इमेज पीडित

बागलुङ/राष्ट्रिय सहकारी बैंकले देवकुमार नेपालीको सदरमुकामस्थित हल्लनचोकको घर लिलामी गर्न लागेपछि इमेज बचत तथा ऋण सहकारी संस्थाका पीडित बचतकर्ताहरु आन्दोलनमा उत्रेका छन् । शनिबार बिरोध कार्यक्रम गर्दै बैंकको प्रक्रिया रोक्नुपर्ने, पीडितले नै रकम संकलन गरेर...

-->