बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

विद्यामन्दिरमा ‘ब्रस एट द स्कुल’ कार्यक्रम संचालन

तस्बिर : कृष्ण संयोग/ढोरपाटन बागलुङ/जिल्लाको विद्यामन्दिर माध्यमिक विद्यालयमा ‘ब्रस एट द स्कुल’ कार्यक्रम संचालन भएको छ । नेदरल्याण्डको स्टिचिङ नेपाल र धौलागिरि एकीकृत ग्रामिण विकास केन्द्र डिआइआरडिसी बागलुङको सहयोगमा ‘ब्रस एट द स्कुल’ कार्यक्रम संचालन...

असारमा कालीकाको कमाइ १४ लाख, खर्च ४३ लाख

बागलुङ/बागलुङ कालीका भगवती गुठीले असार महिनामा १४ लाख २७ हजार आम्दानी गरेको छ । गुठीले हरेक महिनाको आम्दानी खर्चको हिसाब सार्वजनिक गर्दै आएको छ । बिहिवार गरिएको सार्वजनिक अनुसार असार महिनामा १४ लाख २७ हजार...

निवृत्त जीवनमा बाख्रापालन गर्दै बागलुङ डोयका ज्ञानबहादुर

बागलुङ/दुइ दशक सेनामा जागिरे भएर फर्केपछि उनले बजार बस्ने रहर गरेनन् । बरु गाउँमा बसेरै कृषि कर्म गर्ने, गाउँघरको वातावरणमा रम्ने र सामाजिक सेवा पनि गर्ने योजना बनाए । बागलुङ नगरपालिका वडा नं. ९...

सरकारी कार्यालयलाई पूजिगत खर्च गर्न कठिन

बागलुङ/आर्थिक वर्ष २०८०/०८१ मा बागलुङका संघिय सरकार अन्र्तगतका कार्यालयले ७९ प्रतिशत पूजिगत खर्च गरेका छन् । जहाँ चालु खर्च भने ९६ प्रतिशत छ । जिल्लामै रहेका प्रदेश सरकारका कार्यालयले भने ७१ प्रतिशत मात्रै खर्च...

खानेपानीमा लापरवाही : क्लोरिन पाउण्डर सकिएको भन्दै खोलाको पानी सिधै धारामा !

बागलुङ/ बागलुङ नगर खानेपानी तथा सरसरफाई उपभोक्ता संस्थाले खोलाको पानी सिधै उपभोक्ताको धारामा पठाएको पाईएको छ । मानव स्वास्थ्यमा खेलवाडहुने गरी संस्थाले बिना जानकारी खोलाको पानी सिधै धारामा पठाएको हो । नगर खानेपानी संस्थाले रिजर्भवायर...

नगर खानेपानीको कार्यालयमा युवा संघको ताला

बागलुङ/ बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थालाई व्यक्तिगत स्वार्थको कृडास्थल बनाएको भन्दै राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटि बागलुङले कार्यालयमा तालावन्दी गरेको छ । जिल्ला अध्यक्ष बुद्ध बोहराको नेतृत्वमा संस्थाको कार्यालय पुगेको युवा...

तित्याङको डोयमा पर्यटनको योजना

बागलुङ/अघिल्ला वर्ष पर्यटनका स–साना योजना मात्रै थिए । चालु वर्षका लागि भने बागलुङ नगरले देखिने गरी योजना संचालन गर्दैछ । वडा नं. ९ तित्याङको डोयमा नगर गौरवको योजना स्वरुप पर्यटन प्रर्वद्दनको काम शुरु भएको हो...

अब वार्षिक कार्ययोजना बनाएरै अनुगमन

बागलुङ/उपभोक्ता अधिकारको रक्षाका लागि सेवा प्रदायकलाई जिम्मेबार बनाउन बागलुङमा बजार अनुगमनको वार्षिक कार्ययोजना तयार हुने भएको छ । जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सरोरकारवालाले कार्ययोजना बनाएरै बजार अनुगमन गर्नेछन् । बजार अनुगमनलाई व्यवस्थित र प्रभावकारी बनाउने,...

आज हरिशयनी एकादशी, घरघरमा तुलसी रोपिदै

बागलुङ/प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीका बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू भएको छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा तुलसीको बिरुवा सारिन्छ । आजदेखि...

उत्पादनमा आधारित अनुदानले दुध उत्पादन बढ्यो

बागलुङ/भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दूध उत्पादक किसानलाई १६ लाख ५७ हजार अनुदान वितरण गरेको छ । व्यावसायिक रूपमा पशुपालन गरिरहेका किसानलाई प्रोत्साहन गर्न केन्द्रले गत आर्थिक वर्षमा अनुदान स्वरुप उक्त रकम...

-->