बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङ प्रशाासनले राहदानीबाट उठायो झण्डै ६ करोड राजश्व

बागलुङ/जिल्ला प्रशाासन कार्यालय बागलुङले अघिल्लो आर्थिक वर्षमा राहदानीबाट मात्रै झण्डै ६ करोड रुपैयाँ राजश्व संकलन गरेको छ । राहदानीसहित अन्य विभिन्न शिर्षकबाट ५ करोड ८७ लाख ५८ हजार ४ सय २५ रुपैयाँ राजश्व संकलन...

ढोरपाटनकर्मी गौतम र उत्कृष्ट सामुदायिक वन पुरस्कृत

म्याग्दी/डिभिजन वन कार्यालय म्याग्दीले जिल्लाका तीन वटा सामुदायिक वन उपभोक्ता समिति र पत्रकारलाई पुरस्कृत गरेको छ । गत आर्थिक वर्ष २०८०÷८१ मा बन क्षेत्रको संरक्षण, ब्यवस्थापन र समुदायमा आधारित गतिविधिमा उत्कृष्ट हुन सफल सामुदायिक...

सुनसान दरवार होटल

बागलुङ/कुनैबेला मानिसको चहलपहल हुने बुर्तिवाङको दरवार होटल अहिले सुनसान जस्तो देखिन्छ । छिटफुट पाहुना आउँछन्, बस्छन् जान्छन् । तर, यहाँ रौनकता केही छैन । होटल मात्र हैन, होटलले चर्चेको ६ रोपनी बढी जमिनमा रहेको चउर...

हलगोरु पाल्ने किसानलाई प्रोत्साहन

तस्बिर : कृष्ण संयोग/ढोरपाटन बागलुङ/बागलुङ नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरुप अनुदान रकम दिएको छ । सोमबार एक कार्यक्रमका बीच उपप्रमुख राजु खड्का, आर्थिक विकास समितिका अध्यक्ष नारायण शर्मा पौडेल, प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कंडेल...

धौलागिरिको शैक्षिक भविष्य उचो बनाउने लक्ष्य

बागलुङ/धौलागिरि बहुमुखी क्याम्पसको गुणस्तर टिकाउन सकेमा बागलुङको शैक्षिक भविष्य उचो हुने, बसाईंसराईं रोकिने र अनुसन्धानको स्थल बन्ने सरोकारवालाले बताएका छन् । त्रिभूवन विश्वविद्यालयको ६५ औं स्थापना दिवशको अवसर र धौलागिरि बहुमुखी क्यामपसले गुणस्तर सुनिश्चितता...

शहरको बसाई छाडेर थातथलोमा बाख्रापालन

बागलुङ/पन्ध्र वर्षदेखि सहर पसेकोले गाउँको खेतबारी बाँझीएको थियो । घर थोत्रो भैसकेको थियो । उनी विदेश गए, नेपालकै कतिपय योजनामा काम खोज्दै हिंडे । काम गरेपनि भनेजस्तो भएन । न त विदेशको कामले कमाइ...

व्यवहारिक सीप सिकाउने धौलागिरी बहुप्राविधिक शिक्षालय

बागलुङ/ठुलो माछा पोखरी, आडैमा कुखुराको फार्म, बंगुरको खोर र बाख्राका खोरहरु । नजिकै रहेको बारीमा प्लाष्टिक घरभित्र बाह्रै महिना तरकारी फलिरहेका हुन्छन् । सिजन अनुसारका रैथाने तथा उन्नत जातका खाद्यन्न बालीका लागि खेतबारीको बन्दोबस्ती,...

धौलागिरि बहुमुखी क्याम्पसमा वृक्षारोपण

बागलुङ/त्रिभुवन विश्वविद्यालयको ६५ औँ बार्षिकोत्सवको सन्दर्भ तथा क्याम्पसले क्युएए प्राप्त गरेको अवसरमा धौलागिरि बहुमुखी क्याम्पस परिसरमा वृक्षारोपण गरिएको छ । क्याम्पस परिसरमा कलस्टर छुट्टाएर अमला, मेवा, आँप, लिची, धुपी, अशोका लगाएतका २ सय बिरुवा रोपण...

काठेखोलाका किसानमा व्यवसायीक उत्पादनको भोक

बागलुङ/घरमा एउटा बाख्रा, करेशाबारीमा थोरै भएपनि तरकारी । खेतबारीको छेउछाउ एकदुई बोट फलफुलका हुन्थे । घरमा चाहिने खाद्यन्न, माछामासु, फलफुल र तरकारी अ‍ैचोंपैँचो चल्थ्यो, बिक्री गर्ने चलनै थिएन् । बागलुङको काठेखोलाका सबै वडामा बस्ने...

भानुभक्तको योगदानबारे चर्चा

बागलुङ/२ सय ११ औ भानुजयन्ती बागलुङमा पनि विविध कार्यक्रमका साथ मनाईएको छ । धौलागिरी साहित्य प्रतिष्ठान, विद्यामन्दिर पुस्तकालय बागलुङ र सार्थक प्रकाशनले संयुक्त रुपमा कविता गोष्ठी, भानुचित्र लेखन र नेपाली साहित्यमा भानुभक्तले पुर्याएको योगदानबारे...

-->