बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

सूर्तीजन्य वस्तुको सेवनलाई नियमन गरौं

बागलुङ/सूर्तीजन्य तथा मदिराजन्य पदार्थ नियमन र नियन्त्रणकालागि सबैको चासो र अभियानमा साथ चाहिएको सरोकारवालाले बताएका छन् । बागलुङ नगरपालिका, नगर स्वास्थ्य शाखाको आयोजनामा भएको नियमन तथा नियनत्रणका लागि बैठक, अनुगमनको जानकारी सहितको संचार कार्यक्रममा सहभागिले...

प्रधान सम्पादक गौतमले पाए सुगंगा पुरस्कार

बागलुङ/ढोरपाटन राष्ट्रिय दैनिकका प्रधान सम्पादक हरिनारायण गौतम सुगंगा पुरस्कार कोषबाट सम्मानित भएका छन् । सुगंगा स्मृति कोषद्वारा बिहिबार आयोजित कार्यक्रममा गौतमलाई सम्मान पत्र र नगदसहितको पुरस्कारबाट सम्मान गरिएको हो । तीन दशकदेखि निरन्तर पत्रकारितामा लागेको,...

बागलङमा बौद्धिक अपाङ्गता भएकाहरुको दौतरी समुह गठन

बागलुङ/जिल्लामा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको दौतरी समुह गठन गरिएको छ । समुहको संयोजकमा रामकृष्ण रेग्मी, सह–संयोजकमा उमाकुमारी रिजाल, सदस्यहरुमा रक्षा रेग्मी, महेश रेग्मी, रमेश केसी रहेका छन् । दौतरी समुहले सामाजिकीकरण, स्व–हेरचाह, नेतृत्व विकास, अधिकार...

कुटपिट घटनामा उधोग बाणिज्य संघ: भ्रामक सन्देश हटाउन प्रशासनको ध्यानाकर्षण

बागलुङ/बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य र पुर्व अध्यक्ष युवराज राजभण्डारी लगायतका पदाधिकारीमाथी भएको कुटपिटको विषयमा सामाजिक सञ्जालमा फैलाइएको भ्रामक सन्देश हटाउन संघले प्रशासनसमक्ष माग गरेको छ । शनिबार ६२ औं साधारणसभा सकेर पाहुनासहित...

बागलुङ नगरपालिकाको बजेट १ अर्ब १४ करोड

बागलुङ/बागलुङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १ अर्ब १४ करोड ९४ लाख ८३ हजार रुपैयाँको अनुमानित आयव्यय सार्वजनिक गरेको छ । नगरसभाको १९ औँ अधिवेशनमा नगर उप–प्रमुख राजु खड्काले प्रस्तुत गरेको बजेटमा संघ...

‘समृद्व किसान, समृद्व पालिका’को लक्ष्य हासिल गर्ने बागलुङ नगरपालिकाको नीति

बागलुङ/बागलुङ नगरपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक, प्रविधिमैत्री र आत्मनिर्भर बनाउँदै समृद्व किसान, समृद्व पालिकाको लक्ष्य हासिल गर्ने नीति लिएको छ । बुधबार नगरपालिकाको १९ औं अधिवेशनमा २०८३÷०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख बसन्तकुमार श्रेष्ठले...

बडिगाड आधारभूत अस्पतालमा डायलायसिस सेवा

तस्विर : तिलक घर्ति मगर बागलुङ/पश्चिम बागलुङका मृगौला रोगीलाई हेमो डायलायसिस सेवा दिनेगरी बडिगाड आधारभूत अस्पतालमा डायलायसिस सेवा शुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बडिगाड आधारभूत अस्पतालको नवनिर्मित भवन तथा हेमो डायलाइसिस सेवाको...

बागलुङमा पनि भारतीय पर्यटक र तीर्थयात्री बढ्दै

बागलुङ/मुक्तिनाथमा भारतीय तीर्थयात्री बढेको परिणाम स्वरुप बागलुङमा पनि भारतीय पर्यटक बढेका छन् । मुक्तिनाथ जाने पर्यटकले बागलुङ कालीका, शालीग्राम संग्राहलय र पञ्चकोट भ्रमण गर्न थालेका हुन् । कालीगण्डकी करिडोरमार्फत भैरहवाबाट सिधै मुक्तिनाथ जाने सडक बनेको,...

रास्वपाले सच्यायो निर्वाचित केन्द्रीय सदस्यहरूको सूची

बागलुङ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचित केन्द्रीय सदस्यहरूको सूची सच्याएको छ । सच्याएको सूची अनुसार, जनजाति क्लष्टरतर्फ ध्रुवकुमार थापा मगर र प्रादेशिक भूगोलतर्फ पूजा बाँस्तोलालाई केन्द्रीय सदस्यमा निर्वाचित भएको उल्लेख छ । आफूभन्दा कम मत...

जन्मदिन मनाउने खर्च कुकुर होस्टेलमा सहयोग

बागलुङ/जन्मदिन लगायतका उत्सब मनाउने खर्च सामाजिक क्षेत्रमा खर्चने क्रम चलेको समयमा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले भने कुकुर होस्टल सहयोग गरेका छन् । हालै मात्र बनाएर संचालनमा आएको होस्टेलमा श्रेष्ठले सहयोग गरेर आम नागरिकलाईपनि...

-->