बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

हेमकलाको परिवारलाई नगरपालिकाको आर्थिक सहयोग

बागलुङ/गत असार १२ गते करेण्ट लागेर ज्यान गुमाएकी गलकोट नगरपालिका वडा नं. ३ हटिया बौराचौतारा निवासी हेमकला भण्डारीको परिवारलाई गलकोट नगरपालिकाले आर्थिक सहयोग गरेको छ । गलकोट नगरपालिकाका नगर प्रमुख भरत शर्मा गैरेले मृतक भण्डारीको...

बागलुङ बजारमा संयुक्त बजार अनुगमन

बागलुङ/जिल्ला स्तरीय अनुगमन समितिले बागलुङका होटल तथा अन्य व्वयसायको संयुक्त अनुगमन गरेको छ । बुधबार सहायक प्रमुख जिल्ला अधिकारी नवराज बरालको नेतृत्वमा उपभोक्ता मञ्च, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, प्रहरी, बागलुङ नगरपालिकाको टोलीले...

जनस्वास्थ्य कार्यालयको प्रगतीमा ९० प्रतिशत सफलता

बागलुङ/प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङले असारको २४ गते नै चालु आर्थिक वर्षका लागि तोकिएका सबै काम सकेर आयव्याय र कार्यक्रमको प्रगती समेत प्रस्तुत गरेको छ । बुधबार पत्रकार सम्मेलन गरेर उक्त जानकारी गराएको हो । कार्यालयले...

दुदिलाभाटीका भक्तबहादुर : जसले बाख्रापालनबाट कोरियाको कमाइलाई माथ दिन्छन् !

पोखरा/बागलुङको गलकोट नगरपालिका १,दुदिलाभाटीका गमबहादुर कुँवर गण्डकी प्रदेशको सवोत्कृष्ट कृषक घोषित भएका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले उपलब्ध स्रोत–साधनको प्रभावकारी उपयोग, रोजगारी सिर्जना, आर्थिक आम्दानी, नमूना कृषि फर्मको विकास, उत्पादनको बजारीकरण, व्यवसायको...

दई पटक म्याद थप, जैमिनीको प्रशासनिक भवन बनेन

बागलुङ/निर्माण कम्पनीको ढिलासुस्तीले जैमिनी नगरपालिकाको प्रशासनिक भवन निर्माण थालेको पाँच वर्ष बितिसक्दा पनि सम्पन्न हुन सकेको छैन । २०८१ असार मसान्तसम्ममा काम सक्ने गरी २०७८ माघ २१ गते ८ करोड १७ लाख ६५ हजार रुपियाँमा...

नियमित औषधि सेवनबाट घट्न थाल्यो कुष्ठरोगको दाग

बागलुङ/उनी अहिले भर्खरै बागलुङ सदरमुकामको एक विद्यालयमा कक्षा १२ मा पढ्दैछन् । उमेरले पनि भर्खर १७ वर्षका भए । केही समयदेखि उनको हातको पाखुरामा सेतो दाग आएको थियो । गाउँघरका मानिसले दुवी होला भनेर...

जीपमाथि जीप खस्दा ९ घाइते

म्याग्दी/जिल्लाको धौलागिरि गाउँपालिका–७ फेदीखोलामा आइतबार दुई बोलेरो जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका सुचना अधिकारी सागर तिमिल्सिनाका अनुसार ताकमबाट दरबाङतर्फ आउँदै गरेको बि ए ए ७७९५ नम्बरको बोलेरो...

कहिले पक्की बन्छन् करिडोरका फलामे जिर्णपुल ?

बागलुङ/भारतीय पर्यटकको लर्को लाग्न थालेको कालीगण्डकी करिडोरमा बुटवलदेखि मुक्तिनाथसम्म बाक्लो संख्यामा सवारी चल्न थालेका छन् । सडक अधिकांस खण्ड कालोपत्रे भैसकेको छ भने केही खण्डमा काम भैरहेको छ । तर यो खण्डका दर्जन पुल...

बालबालिकामा कुपोषण र रक्तअल्पता

बागलुङ/बागलुङका बालबालिका र किशोरीहरुमा कुपोषण तथा रक्तअल्पताको समस्या देखिएको छ । उनीहरुमध्ये कतिपयलाई कडा खालको समस्या पनि देखिएकोले अस्पतालमै भर्ना गर्ने अवस्था छ । बागलुङ नगरपालिका स्वास्थ्य शाखाले नगरभित्रका सबै विद्यालयमा रक्तअल्पता र केही सामुदायिक...

१९ रोपनी क्षेत्रफलको गाँजा फँडानी

बागलुङ/जिल्ला प्रहरी कार्यालय बागलुङले अवैध रुपमा लगाईएको गाँजा खेतीविरुद्व अभियान सञ्चालन गरेको छ । अनियानअन्तर्गत प्रहरीले पश्चिम बागलुङका तीन पालिकाको १९ रोपनी क्षेत्रफलमा लगाईएको अवैध गाँजा फँडानी गरेको हो । जिल्ला प्रहरी कार्यालय बागलुङ तथा...

-->