बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बिपतको तयारी सुस्त

बागलुङ/कोभिडले समस्याग्रस्त भैरहेको बेला २०७७ भदौ १७ गते ढोरपाटन नगरपालिका ७, ८ र ९ मा क्षति पुग्ने गरी भुजीखोलामा बाढी आयो । बाढीमा १ सय २६ घर बगे । बाढीले भुजीखोला किनारमा बस्ने २२...

वनफूलको गलैँचाले ढपक्कै ढाकियो ढोरपाटन

बागलुङ / समथर मैदानमा फूलेका थरिथरिका फूल। कतै राता, कतै पहेँला, गुलाबी त कतै बैजनी रङका फूलले यतिबेला यो ढोरपाटन उपत्यका चिटिक्क सिगारिएको छ। चारैतिर अग्ला पहाडले घेरिएको उपत्यका बर्खायाममा निकै मनमोहक देखिन्छ। फूलैफूलले ढाकिएको...

कालीका मन्दिरमा चित्रकला कार्यशाला

बागलुङ/बागलुङ कालीका भगवती गुठी व्यवस्थापन समितिको आयोजना र स्थानीय कलाकारको आतिथ्यतामा शनिबार बागलुङ कालिका मन्दिरमा चित्रकला कार्यशाला गरिएको छ । काठमाण्डौंका १३ जना, पोखरा, म्याग्दी र बागलुङका १४ जना र भारतीय दुई कलाकार गरी २९...

हुलाकका भवन जीर्ण, न्यून जनशक्ति

बागलुङ (गलकोट)/जिल्लाको गलकोट नगरपालिकामा रहेको गलकोट हुलाक कार्यालयको भवन जीर्ण बन्दा र पर्याप्त जनशक्ति नहुँदा दैनिक कार्यसम्पादन समस्या भएको छ । २०४५ सालमा तत्कालीन इलाका हुलाक कार्यालयको रूपमा स्थापना भइ हाल गलकोट हुलाक कार्यालयमा रूपान्तरण...

रास्वपाको केन्द्रिय सदस्यमा बागलुङका सोम शर्मा नै बिजय भएको घोषणा

पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता सोम शर्मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । रास्वपाको केन्द्रिय निर्वाचन आयोगले गण्डकीको भूगोलबाट सोम शर्मा नै निर्वाचित भएको घोषणा गरेको...

बडिगाडका सबै वडाको प्रशासनिक भवन बने

बागलुङ (खर्वाङ)/स्थानीय सरकार गठनपछि प्रशासनिक कार्य संचालनको लागि आफ्नै भवन निर्माण तथा व्यवस्थापनमा केन्द्रित बनेको बडिगाड गाउँपालिकाले पालिकाका सबै प्रशासनिक काम आफ्नै भवनबाट दिन थालेको छ । चालु आर्थिक वर्ष मात्रै गाउँपालिकाले तीन वटा वडा...

लापसे गरी सवारी चलाउने चालक प्रहरी नियन्त्रणमा

बागलुङ/लागुपदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाउने चार जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । चेकजाँचको क्रममा चार जना सवारी चालकले लागुपदार्थ सेवन गरेको पाईएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । बागलुङ नगरपालिका–१ मालढुंगास्थित मध्यपहाडी लोकमार्गमा...

परिसूचन साप्ताहिकको वार्षिकोत्सवमा फुटसल

बागलुङ/परिसुचन साप्ताहिक पत्रिकाको १३ औ वार्षिकोत्सव मैत्रीपूर्ण फुटसल खेलेर मनाइएको छ । विगतका वार्षिकोत्सवमा फुटबल, फुटसल खेलेर तथा विभिन्न क्षेत्रमा शैक्षिक सामाग्री, खाद्यान्न वितरण लगायतका कार्यक्रम गर्दै आएको पत्रिकाले १३ औं वार्षिकोत्सव फुटसल खेलेर...

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित, २२० पुगे

बागलुङ/ बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु आर्थिक वर्षमा आठ नयाँ सङ्क्रमित थपिएका हुन्। यस्तै, १५ वर्षमुनिका छ जना र त्यसभन्दा माथिका २१४ जना रहेको प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका सूचना अधिकारी...

पत्रकार आचार्यलाई टिका धन, थापालाई विकास स्मृति पुरस्कार

बागलुङ/नेपाल पत्रकार महासंघ बागलुङ शाखाले रजत महोत्सवको अवसरमा जिल्लामा क्रियाशिल दुइ पत्रकारलाई पुरस्कृत गरेको छ । बागलुङ शाखाले स्थापना गरेको ‘टिका–धन पत्रकारिता पुरस्कार’बाट नेपाल टेलिभिजनका संवाददाता किरण आचार्य र ‘विकास पौडेल स्मृति पत्रकारिता पुरस्कार’बाट आदर्श...

-->