बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

२ किमी कालोपत्र गर्न २ वर्ष !

बागलुङ/राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत बागलुङ बजारक्षेत्रको दुई किलोमिटर सडक कालोपत्र गर्न दोस्रो पटक म्याद थपिएको छ । यो खण्ड कालोपत्र गर्ने काम एक वर्षमा सक्नुपर्ने थियो । २ किलोमिटर १ सय...

न्यायिक समिति सक्रिय

बागलुङ/बागलुङ नगरपालिकाको न्यायिक समितिले आर्थिक वर्ष २०८२÷८३ मा ३५ मुद्दा फछ्र्याैट गरेको छ । आ.व. २०८१÷८२ बाट दायित्व सरेका ८ सहित समितिमा ३८ मुद्दा आएका थिए । तीमध्ये ३५ मुद्दा फछ्र्यौट भएका हुन् । ३...

सडक, स्वास्थ्य र शिक्षामा लगानी बढाउँदै गलकोट नगरपालिका

गलकोट (बागलुङ) / गलकोट नगरपालिकाले चुनावको बेलामा गरेका प्रतिबद्धता अनुसार सडक पूर्वाधार, स्वास्थ्य, कृषि, पर्यटन र शिक्षालाई प्राथमिकतामा राखेर काम अघि बढाएको छ । ‘उत्पादनमा आत्मनिर्भर गलकोट, समृद्ध गलकोट’ भन्ने नारासहित नगरले पाँच क्षेत्रलाई...

निसीखोलामा सवारी दुर्घटना हुँदा ३ जना घाईते

बागलुङ (खर्वाङ)/पश्चिम बागलुङको निसीखोला गाउँपालिकामा भएका दुई छुट्टाछुट्टै दुर्घटनामा तीन जना घाईते भएका छन् । शुक्रबार साँझ निसीखोलाको झिंवाखोलामा मोटरसाइल र सिपमा जीप दुर्घटना हुँदा तीन जना घाइते भएका हुन् । निसीबाट देविस्थान आउँदै गरेकोे...

सरकारी कार्यालयमा ‘मैजारो’को व्यस्तता

बागलुङ/पहिला पहिला धान रोपी सकेर साउन १ गते ‘मैजारो’ गर्ने, सक्रान्ति मनाउने चलन थियो । खडेरीले अहिले धान रोपिएको छैन । कैयौं खेत अझै बाँझै छन् । पानीको भेल छोपेर साउनभर रोपाईं गर्ने बाध्यता...

५ हजार ८ सयभन्दा बढी बालबालिकालाई ‘स्वर्णबिन्दु प्राशन’ खुवाईयो

बागलुङ/धौलागिरि आयुर्वेद अस्पतालले बागलुङ र पर्वत जिल्लाका ५ हजार ८ सय २८ जना बालबालिकालाई ‘स्वर्णबिन्दु प्रासन’ खुवाएको छ । बालबालिकाको बौद्विक, शारीरिक र वृद्वि विकासका लागि ‘स्वर्णबिन्दु प्राशन’ महत्वपुर्ण मानिन्छ । चालु आर्थिक वर्षको असोजदेखि...

सवारी ज्यान मुद्दाका फरार प्रतिवादी २९ वर्षपछि पक्राउ

बागलुङ/सवारी ज्यान मुद्दामा फरार प्रतिवादीलाई २९ वर्षपछि पक्राउ गर्न प्रहरी सफल भएको छ । २०५३ असोज २० गते जिल्ला अदालत पर्वतले सवारी ज्यान मुद्दामा ५ महिना ७ दिन कैद फैसलापछि फरार बागलुङ नगरपालिका वडा...

‘जैमिनीमा नगर अस्पताल छैन, तलबभत्ता नगरपालिकाबाटै खान्छौ’

बागलुङ / जैमिनी नगरपालिका वडा नं. १ मा रहेको कुश्मीसेरा प्राथमिक स्वास्थ्य केन्द्रले जैमिनी नगरभित्र अस्पताल नभएको बताएको छ । ढोरपाटन न्यूजमा प्रकाशित समाचारको खण्डन गर्दै प्रस्तावित अस्पताल भएपनि संचालनमा नआएको बताएको हो । साथै...

बडिगाडमा स–साना काम श्रमदानबाटै

खर्बाङ (बागलुङ) / पछिल्लो एक हप्तादेखि बडिगाड गाउँपालिका ३ सिसाखानी जाने सडक अबरुद्ध थियो । निरन्तरको झरीले जोर्तीखोलाको बाधमा क्षती गरेपछि सडक अबरुद्ध बनेको थियो । मध्यपहाडी लोकमार्गदेखि सिसाखानी जोड्ने छोटो दुरीको सडक अबरुद्ध...

बागलुङमा सिँचाइ सुविधा विस्तार

बागलुङ / बागलुङमा एक वर्षको अवधिमा १०७ वटा सिँचाइ योजना सम्पन्न भएका छन् ।  ती योजनाबाट थप ८० हेक्टर खेतीयोग्य जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ । जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयका अनुसार चालु आर्थिक...

-->