बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

रास्वपाको बागलुङ समिति बदर

बागलुङ/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) को बागलुङ जिल्ला कार्यसमिति जिल्ला अधिवेशन कार्यविधिमा तोकिएको प्रक्रिया पालना नगरी सम्पन्न भएको ठहर गर्दै केन्द्रीय निर्वाचन आयोगले सो जिल्ला समिति पूर्णरुपमा बदर गरेको छ । अधिवेशन सञ्चालनको प्रक्रियासम्बन्धी प्राप्त उजुरी,...

दृष्टिविहिन र अपाङ्गता भएका सहयोग

बागलुङ/बागलुङको जैमिनी नगरपालिका वडा नं. ९ पैयुथन्थाप घर भई हाल बेलायतमा रहेका कुश्मराज सुवेदीले दृष्टिविहिन र अपाङ्गता भएका व्यक्तिलाई नगदसहित सामग्री सहयोग गरेका छन् । सुवेदीले जैमिनी–९ पैयुथन्थापका अपाङ्गता भएका ६० वर्षिय मंगलसिंह परियार र...

ढोरपाटन फाँट र सम्भावनाको उपत्यका

ढोरपाटन, बागलुङ/ पश्चिम बाग्लुङको ढोरपाटन उपत्यका। नेपालको एक मात्र शिकार आरक्ष, फाँट र लालीगुराँसको डाँडाको कारण यो क्षेत्रलाई ूनेपालको स्विजरल्याण्डू भनेर चिनाउन थालिएको छ। सडक पुगेपछि यो उपत्यका अब पर्यटकको रोजाइमा पर्न थालेको छ। समुद्री...

बडिगाडको दर्लिङमा दिगो पोषणको लागि अभियान शुरु

खर्वाङ, बागलुङ/  गत जेठ २८ गते देशकै पहिलो ‘पोषणमैत्री स्थानीय शासनयुक्त वडा’ घोषणा गरिएको बागलुङको बडिगाड गाउँपालिका–९ दर्लिङखोलामा पोषण दिगोपनाको लागि विभिन्न कार्यक्रम शुरु भएका छन । कृषकको आयआर्जन वृद्धि, कृषि उत्पादन प्रवद्र्धन तथा पोषण...

संस्कृति र खेलको रौनक

बागलुङ/ ‘हिलको पहिचान, संस्कृति संरक्षण, समृद्ध समाज निर्माण हाम्रो अभियान’ भन्ने मूल नाराका साथ ताराखोला गाउँपालिका–३ हिलमा साउने संक्रान्ती मेला भव्यताका साथ सम्पन्न भएको छ। साउने युवा क्लबले आयोजना गरेको मेलाले हिल क्षेत्रलाई खेल,...

तीन दशकदेखि शिक्षक, किवीका सफल किसान

गलकोट, बागलुङ/ गलकोट नगरपालिका–४ का गोविन्द प्रसाद शर्मा राम्रै गरि चिनिने शिक्षक हुन् । यतिबेला भने उनको परिचय फेरिएर चर्चित किवी किसान हुन पुगेका छन् । ३ दशकदेखि शिक्षण पेशामा सक्रिय शर्माले जागिरसँगै कृषि कर्मबाट ...

झरीले करिडोरको पहिरो पन्छाउन सकस

बागलुङ/भारत र चीनलाई जोड्ने सबैभन्दा छोटो दूरीको कालीगण्डकी करिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी नगरपालिका वडा नं. ८ छिस्तीको बेलबगरमा खसेको भीमकाय पहिरोले शनिबार बिहानैदेखि सडक अवरुद्व छ । सडक अवरूद्ध हुँदा बागलुङको दक्षिण भेग सडक सञ्जालबाट...

‘ट्राफिक व्यवस्थापनमा सहकार्य आवश्यक’

बागलुङ/जिल्ला ट्राफिक प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी नायव निरीक्षक सन्तोष ज्ञवालीले ट्राफिक व्यवस्थापनमा सरोकारवालाको सहकार्यमा जोड दिएका छन् । कास्कीबाट केही दिन अघि सरुवा भै बागलुङ आएका प्रहरी नायव निरीक्षक ज्ञवालीले ट्राफिक प्रहरीले मात्र व्यवस्थापन...

३४ मुद्दा दर्ता, १४ प्रतिवादी पक्राउ

बागलुङ/जिल्ला प्रहरी कार्यालय बागलुङले असार महिनामा गरेको कामको प्रगति विवरण सार्वजनिक गरेको छ । असारमा ३४ वटा मुद्दा दर्ता हुँदा १४ जना प्रतिवादी पक्राउ परेको प्रहरीले विज्ञप्तीमार्फत जानकारी दिएको हो । अपराध अनुसन्धानतर्फ २ जघन्य...

२ किमी कालोपत्र गर्न २ वर्ष !

बागलुङ/राष्ट्रिय गौरवको आयोजना पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ खण्डअन्तर्गत बागलुङ बजारक्षेत्रको दुई किलोमिटर सडक कालोपत्र गर्न दोस्रो पटक म्याद थपिएको छ । यो खण्ड कालोपत्र गर्ने काम एक वर्षमा सक्नुपर्ने थियो । २ किलोमिटर १ सय...

-->