बागलुङ/बडिगाड गाउँपालिकामा मृत अवस्थामा फेला परेका १७ वर्षिय लजिन थापाको आइफोन मोबाइल लुट्ने उदेश्यले आफ्नै साथीबाट हत्या भएको रहस्य खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय बागलुङले आइतबार पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न भएको आरोपमा चार...
कृषिबाट युवा गाउँ फर्काउने सपना
बागलुङ/वर्षमा दुई, चार हजार बिरुवा उत्पादन गर्नेहरु व्यावसायिक किसानका रुपमा चिनिन्छन् । तर बागलुङका गंगाबहादुर थापाले भने सुन्तलाका ४० हजार बिरुवा बेच्ने लक्ष्य राखेका छन् ।
५१ वर्षीय गंगाबहादुरले प्लाष्टिकको दरबारभित्र ती बिरुवा उत्पादन गरी...
निर्णयघाटमा १ सय ८ मोठ बनाइ तुलसी रोपियो
बागलुङ/बागलुङ नगरपालिका वडा नं. १ र ४ मा पर्ने निर्णयघाटमा १ सय ८ तुलसीका मोठ बनाइ शनिबार तुलसी रोपण पनि गरिएको छ । हरिशयनी एकादशीको अवसरमा ती तुलसी रोपिएको हो ।
निर्णयघाट मानवसेवा धाम विकास...
तमानखोलाकी श्याममती अर्धचेत अवस्थामा फेला
बागलुङ (खर्वाङ)/जिल्लाको तमानखोला गाउँपालिकाकी श्याममती बुढा तिन दिनपछि फेला परेकी छन् । तमानखोला–३ स्थायी घर भई हाल पोखरा महानगरपालिका–२५ हेम्जा, मिलनचोक नजिक बस्ने ७३ वर्षिया श्याममती बुढा तीन दिनपछि अर्धचेत अवस्थामा फेला परेको गाउँपालिका...
बडिगाडका बेपत्ता किशोर मृत फेला
बागलुङ (खर्वाङ)/नौ दिनदेखि बेपत्ता बडिगाड गाउँपालिकाका एक किशोर मृत अवस्थामा फेला परेका छन् । साथीको जन्मदिन मनाएर फर्किन्छु भन्दै साउन १ गते साँझ घरबाट निस्किएका बडिगाड–१ थानका १७ वर्षिय लजिन थापा मृत फेला परेका...
कालीगण्डकी करिडोर एकसातापछि खुल्यो
बागलुङ/दक्षिण बागलुङको जैमिनी नगरपालिका वडा नं. ८ छिस्तीस्थित भुनेवा चौरीखोला पुल नजिकै खसेको भीमकाय पहिरोले अवरुद्व बनेको कालीगण्डकी करिडोर सडकको बागलुङ खण्ड एक सातापछि खुलेको छ ।
निरन्तरको वर्षा र लेदोसहितका ढुंगा खस्ने क्रम नरोकिएपछि...
बालिका बलात्कारको आरोपमा दुई पक्राउ
बागलुङ/प्रहरीले बालिका बलात्कार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पश्चिम बागलुङको निसीखोला गाउँपालिका वडा नं. ७ र बडिगाड गाउँपालिका वडा नं. ७ का दुई ७ वर्षिया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना...
‘नगरकी छोरी’ कार्यक्रममा ३ सय छोरी जोडिए
बागलुङ/बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रमलाई परिष्कृत गरेको छ । छोरीको जन्मलाई उत्सवका रूपमा मनाउने संस्कारको विकास गर्न यसअघि नगरपालिकाले दिँदै आएको ५ हजारमा शतप्रतिशत वृद्वि गर्दै १० हजार पु¥याएको हो ।
समाजमा आमा र नवजात...
मोटरसाइकल दुर्घटनामा एक घाइते
बागलुङ (खर्वाङ)/जिल्लाको बडिगाड गाउँपालिका वडा नंं ५ खौलार हुँदै जलजला जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा एक जना घाईते भएका छन ।
बिहिबार राती ९ बजेट मध्यपहाडी लोकमार्गदेखि करिब एक सय मिटर माथिको भित्री ग्रामिण सडकमा...
ढोरपाटन जानेलाई तमानखोला घुमाउने योजना
बागलुङ/तमानखोला गाउँपालिकाको प्रमुख पर्यटकीय गन्तव्य हो सोलेडाँडा । समुद्री सतहदेखि २ हजार ६ सय ३० मिटरमा अवस्थित सोलेडाँडा सडक सञ्जालले जोडिएपछि त्यहाँ पर्यटकको चहलपहल बढेको छ ।
चैत–वैशाखमा लालीगुराँसले ढकमक्क हुने सोलेडाँडा चिसो याममा हिउँले...