बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

असक्त र ज्येष्ठ नागरिकलाई घरदैलोमा राष्ट्रिय परिचयपत्र

बागलुङ/गलकोट नगरपालिकाका असक्त र ज्येष्ठ नागरिकलाई घरदैलोमा पुगेर राष्ट्रिय परिचयपत्र प्रदान गर्न थालिएको छ । जनप्रतिनिधि र कर्मचारीको टोलीले घरदैलो गरेर गलकोट नगरपालिका वडा नं. ५ हरिचौर र वडा नं. ६ चरौदीका असक्त र ज्येष्ठ...

लोकमार्गको पहिरोले ७ घर जोखिममा

बागलुङ/मध्यपहाडी लोकमार्गअन्तर्गत रात्माटादेखि मुलपानी जोड्ने सडकदेखि खसेको पहिरोले बागलुङ नगरपालिका–३ को रुम्टा गाउँका आधा दर्जन घर जोखिममा परेका छन् । पहिरोले सिम्ले जाने सडक र रुम्टाका घरहरुमा असर परेको हो । मंगलबार राती खसेको पहिरोले...

आधाभन्दा बढी मुद्दा पारपाचुकेका

बागलुङ/जिल्ला अदालत बागलुङमा सम्बन्ध विच्छेदका मुद्दा धेरै देखिएको छ । अदालतले आर्थिक वर्ष २०८२÷०८३ मा गरेको प्रगति सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रस्तुत तथ्यांकले कुल मुद्दाको आधाभन्दा बढी मुद्दा सम्बन्धविच्छेदका भएको देखिएको छ । अदालतका...

बागलुङमा बाढीपहिरो सम्बन्धी सचेतनामूलक कार्यक्रम

बागलुङ/  जिल्ला प्रहरी कार्यालय बागलुङ मातहत इलाका प्रहरी कार्यालय झिवाखोला र प्रहरी चौकी बाटाकाचौरले मंगलबार बाढी तथा पहिरोको जोखिम न्यूनीकरण सम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेका छन्। मनसुन सक्रिय भएका बेला हुनसक्ने प्राकृतिक विपद्लाई ध्यानमा राख्दै...

बागलुङको दुर्गममा पनि फिजियोथेरापी र ल्याब

बागलुङ/उपकरण र जनशक्ति अभावमा सामान्य सेवामा सीमित बनेका दुर्गमका स्वास्थ्य चौकीले सेवा विस्तार गर्न थालेका छन् । गण्डकी प्रदेश सरकार र गैरसरकारी संस्थाले साथ दिएपछि बागलुङका दुई स्वास्थ्य चौकीले फिजियोथेरापी र ल्याब सेवा सुरु...

पहिरो पीडितलाई लायन्सको सहयोग

बागलुङ (खर्वाङ)/अविरल वर्षासँगै घर माथिबाट खसेको पहिरोले जलजलामा गोठसाले घर (घरगोठ एकै ठाउँ भएको) मा क्षति भएपछि लायन्स क्लब अफ बागलुङ बडिगाडले राहत उपलब्ध गराएको छ । आइतबार राति पहिरोले बडिगाड गाउँपालिका वडा नं. ४...

नदीजन्य पदार्थ ओसारपसार गर्ने टिप्परलाई जरिवाना

बागलुङ (खर्वाङ)/बागलुङमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन् तथा ओसारपसारमा संलग्न टिप्परलाई प्रहरीले नियन्त्रणमा लिएर जरिवाना गराएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार, सोमबार बागलुङ नगरपालिका वडा नं. १ मालढुङ्गास्थित सडक खण्डमा नियमित सवारी साधन...

पहिरोले बडिगाडको एक घर क्षति

पहिरोले पुरिएको जलजलाका दुर्गाबहादुर दर्लामीको गोठसाले घर । तस्बिर सौजन्य : तिलक घर्ति मगर बागलुङ/अविरल वर्षासंगै घर माथिबाट खसेको पहिरोले पश्चिम बागलुङको बडिगाड गाउँपालिकामा एक घर क्षति पुगेको छ । पहिरोले बडिगाड–४ जलजला नैतुल छापहिलेका...

शतप्रतिशत नतिजासहित ग्रामीण शिक्षाको प्रेरणा बन्यो चमुवा आधारभूत विद्यालय

बागलुङ, गलकोट/  गलकोट नगरपालिका वडा नं. ४ को चमुवा आधारभूत विद्यालयले असम्भवलाई सम्भव बनाएर देखाएको छ। कक्षा १ देखि ८ सम्म सञ्चालनमा रहेको यस विद्यालयले लगातार शतप्रतिशत् शैक्षिक नतिजा हासिल गर्दै जिल्लाकै उत्कृष्ट सामुदायिक...

पाँच दिनदेखि बेपत्ता वृद्वा मृत फेला

बागलुङ/पाँच दिनदेखि बेपत्ता बडिगाड गाउँपालिकाकी एक वृद्वा मृत फेला परेकी छन् । गत बुधबार बिहानदेखि बेपत्ता भएकी बडिगाड–१ किर्तुल नेपानेकी ८० वर्षिया वृद्वा भुमी सलामी सोही ठाउँको ठुलो गैरामा मृत फेला परेकी हुन् । सुस्त...

-->