बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

प्रभावकारी अनुगमनले योजना दिगो बन्दै

बागलुङ/निसीखोला गाउँपालिकाबाट जिल्लामा धेरै घटनाका मुद्दा आउने गर्थे । चेतनास्तर कमजोर थियो । त्यसैले साना विवादमा पनि ठूला घटना भैरहन्थे । अदालत र प्रहरीमा धेरै मुद्दा पश्चिम क्षेत्रका थिए । अहिले पनि मुद्दाको संख्या...

वैशाख मसान्तसम्म ९२ करोड कर संकलन, लक्ष्य टाढा

बागलुङ/आर्थिक वर्ष २०८२/०८३ को वैशाख मसान्त सम्ममा आन्तरिक राजश्व कार्यालय बागलुङले ९२ करोड ४६ लाख कर संकलन गरेको छ । चालु वर्षका लागि कार्यालयले कुल १ अर्ब ४३ करोड ३४ लाख कर संकलन गर्ने...

सहकारी सञ्चालकलाई क्षमता अभिवृद्धि तालिम

बागलुङ/बडिगाड गाउँपालिकाको आयोजना तथा बागलुङ जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को प्राविधिक सहयोगमा बडिगाड गाउँपालिकाभित्र रहेका सहकारी संस्थाका सञ्चालक तथा कर्मचारीका लागि दुई दिने क्षमता अभिवृद्धि तालिम दिइएको छ । सहकारी संस्थाका सञ्चालक तथा...

वर्षको ११ महिना बितिसक्दा आधा रकम पनि खर्चेनन् विकासे कार्यालयले

बागलुङ/आर्थिक बर्षको अन्तिम महिना लाग्दा बागलुङका बिकासे अड्डाले झिनो रकम मात्रै खर्चेका छन् । यो अंकले विकास पनि धिमा गतिमा मात्रै चलेको देखाउँछ । समयमा बिकास खर्च नभएपछि विकासका योजनाहरु प्रभावित भएका छन् ।सडक, खानेपानी,...

वृद्ध किसानका दुःख, सधैं बाँदरको चौकीदारी

बागलुङ/गाउँमा युवा छैनन् । बढ्दो बसाईसराई र वैदेशीक रोजगारीले गाउँ खाली बन्दै छ । खेतबारी बाझिँए । जंगल बढेर घरसम्मै पुगेको छ । युवा पस्ताले खेतबारी हेरेनन् तर वर्षौंदेखि त्यही खेतबारीको उब्जनीमा जीवन धानेका...

अपांगता सम्बन्धी नीतिको अधिकार व्यवहारमा कमजोर

बागलुङ/गण्डकी प्रदेशमा झण्डै ७२ हजार जना अपांगता भएका नागरिक रहेको तथ्यांक छ । उनीहरु मध्ये पुरुष ५३ दशमलब ४ प्रतिशत र महिला ४६ दशमलब ६ प्रतिशत छन् । उनीहरुको अधिकार नीति र नियममा भएपनि...

बागलुङ नगरपालिकाभित्र तरकारी बेच्न सहज, अन्यलाई कडाइ

बागलुङ/बागलुङ नगरपालिका वडा नं. ४ की रिमा बुढाथोकीले दैनिक डोकोमा साग, गोलभेडा र हरियो तरकारी ल्याएर बजारमा बेच्छिन् । उनले साग बेचेको पैसाले घरखर्च चलाएकी छिन् । १२ रोपनी जमिन भाडामा लिएर ताजा तरकारी र...

रैथाने धान रोप्नेलाई एक मुरीमा १ हजार अनुदान

बागलुङ/परम्परागत धान लगाउँदा किसानलाई अनुदान दिने कार्यक्रम सफल भएपछि वडा अध्यक्षले आगामी वर्षपनि यो शीर्षकमा बजेट विनियोजन गर्न तयारी गरेका छन् । बागलुङ नगरपालिका वडा नं. १३ का अध्यक्ष नारायण शर्मा पौडेलले अघिल्लो वर्षको कामले...

तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ, एक पाथी पिसेको १० रुपैयाँ मात्रै

बागलुङ / बडिगाड गाउँपालिका-९ दर्लिङका तेजनारायण श्रेष्ठले पानी घट्ट चलाउन थालेको तीस वर्ष भयो। पानी घट्टमा अन्न पिस्दै तीन दशकअघि सुरु गरेको व्यवसाय अहिले पनि उस्तै छ। गाउँलाई प्रविधि र आधुनिकताले छोए पनि श्रेष्ठको पानी...

काजी रोशनलाई हरिदेवी कोइराला साहित्य पुरस्कार

पोखरा / वरिष्ठ लोकगायिका एवं साहित्यकार हरिदेवी कोइरालाको कविता संग्रह ‘मायाको भूगोल’ लोकार्पण गरिएको छ। हरिदेवी कोइराला साहित्य संगीत सम्मान कोषको आयोजनामा पोखरामा एक कार्यक्रमकाविच साहित्यकारहरुद्वारा सामूहिक रुपमा उक्त संग्रहको लोकार्पण गरिएको हो । सो...

-->