बागलुङ/नारी साहित्य समाज बागलुङको आयोजनामा ‘साहित्य इन्द्रेणी’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्रष्टाहरुले समाज, संस्कृति, सामाजिक विकृति, महिला सशक्तिकरण, देशप्रेम लगायतका रचना वाचन गरेका थिए । कार्यक्रममा बोल्दै धौलागिरी प्रादेशिक अस्पतालमा कार्यरत डा. विपना...
बागलुङ/ताराखोला गाउँपालिकाले २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार गाउँपालिकाको २० औँ अधिवेशनमा गाउँपालिकाका अध्यक्ष धनबहादुर विक ‘हिमाल’ ले सार्वजनिक गरेका हुन् । अध्यक्ष विकले प्रस्तुत गरेको नीतिमा गाउँपालिकाले प्रत्येक घरपरिवारलाई उत्पादन...
बागलुङ/बालबालिकाको अधिकारबारे ग्रामीण क्षेत्रसम्म सचेतना फैलाउन सक्ने कार्यक्रम र अभियान सञ्चालन गर्न बालअधिकार समिति र जिल्ला बाल सञ्जालले निर्णय गरेका छन् । सोमबार भएको संयुक्त बैठकले आगामी साता बालअधिकार, साइबर क्राइम र बाल अपराध नियन्त्रणका...
बागलुङ / भीमापोखरा कल्याण समाज बागलुङको समन्वय र धौलागिरी एफएम ९८ दशमलव ६ मेगाहर्ज बागलुङको आयोजनामा जिल्लाको काँठेखोला- २ भीमापोखराका विद्यार्थीहरुका लागि एकदिने उद्घोषण कला तथा पत्रकारिता तालिम आईतवार सञ्चालन गरिएको छ । भीमापोखरास्थित जनकल्याण...