बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

जननिगरानी साप्ताहिकको नवौं वार्षिकोत्सव

बागलुङ/बागलुङको काठेखोलालाई प्रमुख मानेर जिल्लामा प्रकाशन हुँदै आएको जननिगरानी साप्ताहिकको नवौैं वार्षिकोत्सव सम्पन्न भएको छ । वार्षिकोत्सवको उद्घाटन गर्दै काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेजबहादुर थापा ‘तिलक’ले सञ्चार माध्यमहरु स्वतन्त्र र निर्भिक बन्नुपर्ने बताए । उनले सञ्चार...

‘शुन्यतादेखि पूर्णतासम्म’ उपन्यास विमोचन

बागलुङ/अमेरिका बसेर पनि जन्मभूमिप्रतिको मायाले ओतप्रोत भएका एक युवाले आफ्नै परिवेशको उपन्यास लेखेका छन् । गलकोट नगरपालिका वडा नं. २ घर भइ हाल अमेरिकामा बस्दै आएका सुरेन्द्र रेग्मीले ‘शुन्यदेखि पूर्णतासम्म’ नामक उपन्यास तयार पारेका...

समृद्दिका लागि धार्मिक पर्यटकीय पूर्वाधारमा लगानी

बागलुङ/स्वर्गिय प्रमानन्द सरस्वती र हाल देवघाटधामका पिठाधिश्वर रहेका ज्ञानानन्द सरस्वती जस्ता महापुरुषको जन्मभूमी र तपोभूमी ऐतिहासिक र धार्मिक गन्तव्य रहेको बिहुँको रामकोटबारे धेरैलाई थाहा नहोला । यो स्थानमा पुगेका, यहाँको इतिहास बुझेका र यहाँको...

बरेङ गाउँपालिकाको १७ औं गाउँसभामा वडा नं. ४ का अध्यक्ष किसान बहादुर खत्रीले प्रस्तुत गरेको आ.व. २०८३/८४ को बजेट

गाउँसभाका श्रद्धेय अध्यक्षज्यू, गाउँसभाका सदस्यज्यूहरू, १. नेपालको संविधानको धारा २३० बमोजिम बरेङ गाउँपालिकाको यस गरिमामय गाउँसभामा बरेङ गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा आधारित वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्न यस सम्मानित सभामा उपस्थित...

बरेङ गाउँपालिकाको १७ औं गाउँसभामा अध्यक्ष कृष्ण प्रसाद शर्माले प्रस्तुत गरेको आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम

गाउँसभाका सदस्यहरू । १. जनताको घरदैलोको सरकारका रूपमा समर्पित यस बरेङ गाउँपालिकाको गरिमामय गाउँसभामा गाउँपालिका अध्यक्षको हैसियतमा आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी महसुस गरेको छु । २. यस...

बरेङको नीति तथा कार्यक्रम: प्राथमिकतामा पूर्वाधार, स्वास्थ्य र कृषि

बागलुङ/दक्षिण बागलुङको बरेङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभाको १७ औं अधिवेशनमा अध्यक्ष कृष्ण प्रसाद शर्माले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै स्थानीय डल्ले खुर्सानीको संरक्षण,...

नागरिकमैत्री सेवा प्रवाहमा जिम्मेवारः प्रवक्ता काठेखोला गाउँपालिका

बागलुङ / काठेखोला गाउँपालिकाले नागरिकमैत्री सेवा प्रवाहमा पालिका जिम्मेवार रहेको बताएको छ । नागरिकको सुचनाको हकको अधिकार, सुशासन र नागरिकमैत्री सेवा प्रवाहमा आफुहरु थप जिम्मेवार रहको गाउँपालिकाका प्रवक्ता टिका संगम विकले बताएका छन् । सामाजिक...

लोकमार्ग छेउमा कृषि र पशुपालनबाट समृद्धिको आशा

बागलुङ/हिउँदमा सुन्तलाले पहेलपुर, वर्षातमा हरियाली छाउने काठेखोला गाउँपालिका वडा नं. ६ को बिहुँ सचेत नागरिकको बसोबास भएको स्थान पनि हो । यहाँका बासिन्दाहरु अधिकांस पढेलेखेका छन् । सरकारी जागिरे, धार्मिक क्षेत्रमा पनि सक्रिय र...

सडकले निसीखोलामा समृद्दिको ढोका खुल्दैछ

बागलुङ/सदरमुकामबाट टाढा भएपनि निसीखोला गाउँपालिकाले स्थानीय सरकार आउनु अघि नै राष्ट्रिय राजमार्ग पायो । मध्यपहाडी लोकमार्गको कारणले यसअघिका समस्याहरु समाधान बन्दै गए । सडक आएकै कारण उपचारमा सहजै सहर जान सकियो । स्तरीय सडक...

बरेङ पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा

बागलुङ/दक्षिण बागलुङको बरेङलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना गाउँपालिका घोषणा गरिएको छ । बरेङका सबै बालबालिकाले आवश्यक खोपको मात्रा पुरा गरेपछि शुक्रबार गाउँपालिका पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । बरेङमा बसोबास गर्ने १६ देखि...

-->