बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

जैमिनीका १८ सुकुम्बासी परिवारलाई आवासको व्यवस्था

फाइल तस्बिर बागलुङ/दक्षिण बागलुङको जैमिनी नगरपालिकाले १८ सुकुम्बासी परिवारलाई आवासको व्यवस्था गरेको छ । जग्गा र घरविहिन भई भाडाको घरबाट जीविकोपार्जन गर्दै आइरहेका १८ परिवारलाई जैमिनीले आवासको व्यवस्था गरेको हो । आवास पाउनेमा अधिकांश दलित समुदायका...

बडिगाडलाई पोषणमैत्री पालिका बनाउने तयारी

बागलुङ/बागलुङको बडिगाड गाउँपालिकालाई पोषणयुक्त पालिका घोषणा गर्ने तयारी भएको छ । जिल्ला स्तरीय अनुगमन समितिले अनुगमन गरी सुझाव पेश गरेअनुसार पालिकाले अधिकांस सूचक पुरा भएको पत्र पठाएपछि घोषणाका लागि अन्तिम अनुगमन गर्ने समितिले निर्णय...

बागलुङका विद्यालयमा खुल्न थाले ‘मनोविमर्श कक्ष’

बागलुङ/जिल्लाका विद्यालयहरुमा मनोविमर्श कक्ष खुल्न थालेका छन् । बागलुङ नगरपालिकाले शिक्षकहरुका लागि मानसिक स्वास्थ्य तथा मनोविमर्श सम्बन्धि आधारभूत तालिम दिएपछि विद्यालयमा मनोविमर्श कक्ष खुल्न थालेका थालेका हुन् । बागलुङ नगरक्षेत्रका सामुदायिक र संस्थागत गरी हालसम्म...

जैमिनीमा किसान सूचीकरणको काम धमाधम

बागलुङ/ दक्षिण बागलुङको जैमिनी नगरपालिकाका घरधुरीलाई किसान सूचीकरण प्रणालीमा आवद्व गर्न गणकहरु खटिएका छन् । सबै घरधुरीलाई किसान सुचीकरण प्रणालीमा आवद्व गरी असारसम्म परिचयपत्र वितरण गर्ने जैमिनीको योजना छ । जैमिनीका कृषि शाखाका कृषि अधिकृत...

असहाय बालबालिका पढाउन बालगृह

बागलुङ/ अभिभावकविहीन बालबालिकाका लागि तमानखोला गाउँपालिकाले आफ्नै बालगृह बनाएको छ । उनीहरुलाई राखेर खाने–बस्ने व्यवस्थासहित वडा नं. ३ को तमान गाउँस्थित धनगौज्योति माविमा पढ्ने व्यवस्थापन समेत गराएको छ । गाउँपालिकामा अलपत्र भेटिएका, अभिभावकविहीन र अति...

सोलेडाँडामा जडिबुटी संरक्षणका लागि पार्क

बागलुङ/सामान्यतया पार्क भन्ने बित्तिकै घुम्ने, बस्ने, स्थान बुझिन्छ । तर बागलुङको तमानखोला गाउँपालिका–४ को सोलेडाँडामा घुम्ने पार्कसहित जडिबुटी पार्क बनाइएको छ । सोलेडाँडा समुन्द्री सतहदेखि २ हजार ६ सय मीटर अग्लो छ । यहाँको जंगल...

प्रगतिको स्थापना दिवसमा गौशालालाई खाद्यान्न सहयोग

बागलुङ/प्रगति बहुउदेश्यीय सहकारी संस्था लि. बागलुङको २० औं स्थापना दिवसको अवसरमा गौशालालाई खाद्यान्न सहयोग गरिएको छ । बागलुङ नगरपालिका वडा नं. ५ पञ्चकोटमा रहेको गण्डकी गोपाल गौबंश संरक्षण केन्द्रलाई खाद्यान्न सहयोग गरिएको हो । संरक्षण...

सरकारी विज्ञापन नीतिविरुद्व महासंघको हस्ताक्षर संकलन

बागलुङ/नेपाल पत्रकार महासंघ बागलुङ शाखाले सरकारी विज्ञापन नीतिको विरोधमा हस्ताक्षर संकलन थालेको छ । केन्द्रीय कार्यालयले जेठ ७ गतेबाटै यो अभियान थालेको थियो । सबै शाखामा पनि यो अभियानका लागि आग्रह गरेपछि महासंघले आइतबार...

सोलेडाँडामा पर्यटन प्रवर्द्धन गोष्ठी

बागलुङ/सोलेडाँडासहितका तमानखोला गाउँपालिकाका पर्यटकीय क्षेत्रको प्रवद्र्दनमा गाउँपालिकाले सबैखाले कार्यक्रमहरु जोड्ने लक्ष्य बनाएको छ । गाउँपालिकाको सहकार्यमा नेपाल पत्रकार महासंघ बागलुङ शाखाले आयोजना गरेको पर्यटन प्रवद्र्धन कार्यक्रम, पर्यटन गोष्ठी तथा रिर्पोटिङ कार्यक्रममा जनप्रतिनिधिले तमानखोलालाई पर्यटन र...

जुल्फे सामुदायिक वनमा ‘भिरमह’को शिकार

बागलुङ/जैविक गाउँपालिकाको पहिचान बनाएको पश्चिम बागलुङको ताराखोलाका सामुदायिक वनमा भिरमहको शिकार गर्न शुरु गरिएको छ । ताराखोला–५ मा पर्ने जुल्फे सामुदायिक वनमा भिरमह शिकार गरिएको हो । सो वडाको ठुलोभिर र वडा नं. ३ हिलको...

-->