बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गलकोटको रमुवामा भिर मौरीको मह शिकार

बागलुङ/गल्कोट नगरपालिका वडा नं. १० पाण्डवखानीको रमुवामा भिर मौरीको मह शिकार गरिएको छ । स्थानीय कला, संस्कृतिको जगेर्नाका साथै पर्यटन प्रवद्र्वन गर्ने उदेश्यले रमुवामा आयोजित मह महोत्सवमा भिर मौरीको मह शिकार गरिएको हो । शनिबारदेखि...

गलकोटका नौ वडा पूर्णखोप सुनिश्चित घोषणा

बागलुङ/पश्चिम बागलुङको गलकोट नगरपालिकाका नौ वडालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको छ । १६ देखि ५९ महिनाका सबै बालबालिकाले पूर्णखोप पूरा गरेपछि नौ वडालाई पूर्णखोप सुनिश्चित घोषणा गरिएको हो । नगरपालिकाका एघारमध्ये वडा नं. १ दुदिलाभाटी,...

गण्डकीका मुख्यमन्त्री धौलागिरी प्रादेशिक अस्पतालमा

बागलुङ/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले धौलागिरी प्रादेशिक अस्पताल बागलुङको अवलोकन गरेका छन् । पाण्डेले अस्पतालको आकस्मिक कक्ष, बहिरङ्ग र अन्तरङ्ग सेवा, बच्चा वार्ड र हेमोडायलसिस कक्षको अवलोकन गरेका हुन् । बुधबार एक्कासी अस्पतालमा पुगेका मुख्यमन्त्री...

मुल्य समायोजन गर्न निर्माण व्यवसायी संघको माग

बागलुङ/निर्माण व्यवसायी संघ बागलुङले निर्माण सामग्रीको अत्यधिक मूल्यवृद्धि भएको भन्दै समायोजन गर्न माग गरेको छ । मुल्यबृद्धिका कारण निर्माण व्यवसाय संकटमा परेको भन्दै जिल्लाका विभिन्न सरकारी कार्यालयमा ज्ञापन–पत्र बुझाउँदै संघले समायोजन गर्न माग गरेको...

संघ र प्रदेशको सहकार्य बिना विकास असंभव : मुख्यमन्त्री पाण्डे

बागलुङ/गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संघ र प्रदेश सरकारको सहकार्य नभए विकास असंभव हुने बताएका छन् । उनले संघले नीति बनाउने, प्रदेश र स्थानीय तहले विकास गर्नुपर्ने बताए । नजिकको सरकारले सबै आवस्यकता र समस्या...

धौलागिरि अस्पतालमा सर्पदंशको सफल उपचार

बागलुङ /धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा सर्पदंशका बिरामीको सफल उपचार गरिएको छ । निसीखोला गाउँपालिका–७ राजकुटका ६० वर्षीय जुठे विकलाई शनिबार बिहान ७ बजे विषालु सर्पले टोकेको थियो । विकलाई परिवारका सदस्यले बेहोस अवस्थामा बिहान ११...

बडिगाड मेलामा टिका पाईजाको एकल साँझ

बागलुङ (खर्वाङ)/पश्चिम बागलुङका स्थानीयका लागि टिका पाईजा नाम नौलो होइन । शब्दसंग सजिलै खेल्न सक्ने पाईजा बडिगाड–८ का बासिन्दा हुन् । गायन, गित रचना तथा साहित्य विधामा रुचि राख्ने टिका पाईजा शिक्षक समेत हुन्...

रक्सी र गाजा ब्राण्डिङ गर्ने नीति आउँदैछ : मुख्यमन्त्री पाण्डे

बागलुङ/मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नागरिकको स्वास्थ्य सेवालाई चुस्त बनाउन गण्डकी प्रदेश सरकार प्रतिवद्द रहेको बताएका छन् । उनले अत्यावस्यक सेवा गाउँमा दिएर नागरिकलाई राहत दिने गरी महत्पुर्ण काम भएको पनि बताए । मंगलबार बागलुङको काठेखोला गाउँपालिका–८...

समृद्दिका लागि पाइलट परियोजना सञ्चालन गरिने : आर्थिक मामिला मन्त्री शेरचन

बगलुङ÷गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीत शेरचनले आगामी बजेटमा प्रदेशको समृद्दिका लागि पाइलट परियोजना सञ्चालन गरिने बताएका छन् । उनले ती परियोजनाले प्रदेशको आर्थिक क्रियाकलापमा योगदान पुग्ने, राजश्व बढाउने र आम नागरिकले विकासको महसुस...

जन्मदिनमा बालमन्दिरका विद्यार्थीलाई शैक्षिक सामग्री

बागलुङ/बागलुङ जेसीजका अध्यक्ष अन्जिला श्रेष्ठले बागलुङ नगरपालिका वडा नं. स्थित बालमन्दिर आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामग्री प्रदान गरेकी छन् । श्रेष्ठले आफ्नो जन्मदिनको अवसरमा विद्यालयमा बालकक्षादेखि कक्षा ७ सम्म अध्ययन गर्ने विद्यार्थीहरुलाई कपि, कलम...

-->