बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

कुँडुले माविमा वक्तृत्वकला प्रतियोगिता

बागलुङ/बागलुङ नगरपालिका–४ स्थित कुँडुले माध्यामिक विद्यालयमा अन्तर विद्यालय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयको ६८ औ वार्षिकोत्सवको अवसरमा कुँडुले सेवा समाजको आयोजनामा ‘विद्यालयको व्यवस्थापनमा सचेत नागरिक निर्माणमा शिक्षाको भुमिका’ विषयक वक्तृत्वकला प्रतियोगिता गरिएको...

विज्ञान शिक्षा प्रवर्द्धन गर्न विद्यामन्दिरमा पञ्चवर्षीय योजना

बागलुङ/जिल्लाकै जेठो विद्यामन्दिर माध्यमिक विद्यालयले पुर्वाधार निर्माण र गुणस्तर सुधारका लागि विज्ञान प्रवद्र्धनको पञ्चवर्षिय योजना लागू गरेको छ । कक्षा ११ र १२ को विज्ञानलाई राजधानी र ठूला सहरी क्षेत्रका विद्यालयको तुलनामा लैजाने र अब्बल...

जेनजी आन्दोलनमा फरार कैदी चोरी मुद्दामा पक्राउ

बागलुङ/गत वर्षको भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा कास्की जिल्ला कारागारबाट फरार कैदी चोरीको मुद्दामा पक्राउ परेका छन् । २०८० जेठ २ गते जिल्ला अदालत बागलुङबाट नकबजनी चोरी मुद्दामा ३ वर्ष १ महिना...

जनकल्याण मावि भीमापोखराको व्यवस्थापन समिति अध्यक्षमा भीम किसान

बागलुङ/जिल्लाको काठेखोला-२ भीमापोखरामा रहेको जनकल्याण माध्यमिक विद्यालयमा भीम बहादुर किसानको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरिएको छ । आईतवार भएको अभिभावकहरुको भेलाले किसानको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरिएको प्रधानाध्यापक सुशिल गौतमले बताए । व्यवस्थापन...

धौलागिरि अस्पतालमा ‘ओभरहेड पानी ट्याङ्की’ बन्ने

बागलुङ/धौलागिरि प्रादेशिक अस्पताल बागलुङमा १ लाख लिटर क्षमताको पानी ट्याङकी बन्ने भएको छ । रोटरी क्लब अफ बागलुङको सहयोगमा करिब २ करोड १७ लाखको लागतमा ‘ओभरहेड पानी ट्याङ्की’ निर्माण गरिने भएको हो । खानेपानीको ट्याङकी...

सती घाँटुको विसर्जन

बागलुङ/ढुंगाले छाइएका मौलिक घरहरू, मगर संस्कृति र प्राकृतिक सौन्दर्यले भरिपूर्ण पाण्डवखानी ऐतिहासिक तथा सांस्कृतिक पहिचानका कारण चर्चामा छ । बागलुङ सदरमुकामबाट मध्यपहाडी लोकमार्ग हुँदै करिब पाँचदेखि छ घण्टाको यात्रापछि पुगिने यो गाउँ कला,संस्कृति र...

जंगली भ्याकुर खाँदा बडिगाडमा एक जनाको मृत्यु, ८ जना बिरामी

बागलुङ / निगुरो टिप्न जंगल गएकाहरुले ल्याएको भ्याकुर खाँदा पश्चिम बागलुङको बडिगाडमा एक जनाको मृत्यु भएको छ । जंगली भ्याकुर खाँदा अन्य आठ जना बिरामी परेका छन् । घर नजिकैको जंगलबाट ल्याएको भ्याकुर खाँदा बडिगाड...

मेलमिलापको पुर्नताजगी तालिम

बागलुङ/ढोरपाटन नगरपालिकाको आयोजनामा मेलमिलापकर्ताका लागि तीन दिने पुर्नताजगी तालिम सम्पन्न भएको छ । शुक्रबारदेखि शुरु भएको तालिम आइतबार सम्पन्न भएको हो । नगरपालिकाबाट दुइ वर्ष अघि दिइएको आधारभूत तालिमपछि वडा मेलमिलाप केन्द्र तथा नगर स्तरीय...

कालीका मन्दिरको पार्किङ शुल्कबाट विद्यालयमा अक्षयकोष

बागलुङ/कालिका भगवती गुठी व्यवस्थापन समितिले सवारी साधन पार्किङ गरेबापत प्राप्त गर्ने रकम अक्षयकोष स्थापनामा लगाउन थालेको छ । बागलुङ कालिका भगवती मन्दिर परिसरमा रहेको पार्किङ स्थलबाट गुठीले शुल्क उठाउँदै आएको छ । आर्थिक अभावका कारण...

अक्षते–तंग्राम सडक कालोपत्र

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिकाको अक्षते बजारदेखि तंग्राम जोड्ने सडक कालोपत्र गर्न शुरु गरिएको छ । काठेखोला–२ को अक्षतेदेखि वडा नं. ४ तंग्राम जोड्ने सडकको १ किलोमिटर ७ सय मिटरखण्ड कालोपत्र गर्न लागिएको हो । गण्डकी प्रदेश...

-->