बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

बागलुङमा एसईई कप फुटसल हुने

बागलुङ/बागलुङ सम्पदा अंकित स्पोर्टस्को आयोजनामा माध्यमिक शिक्षा परीक्षा (एसईई) कप फुटसल प्रतियोगिता हुने भएको छ । दुई दिन चल्ने प्रतियोगिताको तयारी चलिरहेको आयोजक बागलुङ सम्पदा अंकित स्पोर्टस्का प्रोपाइटर सौगातजंग खड्काले जानकारी दिए । प्रतियोगिता जेठ...

बडिगाडमा स्थानीय उत्पादनको मेला

बागलुङ/स्थानीय स्तरमा उत्पादित वस्तुहरूको बजारीकरण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ बडिगाड गाउँपालिकामा स्थानीय उत्पादनको मेला शुरु भएको छ । बडिगाड गाउँपालिका वडा नं. ५ स्थित खारा बजारमा मेला शुरु भएको हो । एक साता सञ्चालन...

बागलुङ हस्तकला संघको अध्यक्षमा ज्योती श्रेष्ठ सर्वसम्मत

बागलुङ/बागलुङ हस्तकला संघको अध्यक्षमा ज्योती श्रेष्ठ सर्वसम्मत चयन भएकी छन् । संघको शनिबार सम्पन्न १६ औं साधारण सभा तथा पाँचौं अधिवेशनले श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सम्झना श्रेष्ठ, महासचिवमा...

न्याय सम्पादन र सामाजिक विकासमा अब्बल काठेखोला

बागलुङ/कुनैबेला मुखियाको बोली नै कानून हुन्थ्यो । भद्र–भलाद्मीले गरेका निर्णयहरुलाई अन्तिम न्याय मानिन्थ्यो । त्यो जमाना रहेन । कचहरी हट्यो । अदालतको स्थापना भयो । नागरिकसँग एउटा अदालतको निर्णय चित्त नबुझे सर्वोच्च गुहार्न मिल्ने...

बागलुङ बजारमा ‘मोही’को ब्राण्डिङ

बागलुङ/बागलुङ दुग्ध उत्पादक सहकारी संस्था लि.ले मोहीको ब्राण्डिङ सुरु गरेको छ । २६ औं स्थापना दिवसमा शुक्रबार बागलुङ बजारमा मोहीको ब्राण्डिङ गर्न शुरु गरिएको हो । संघका अध्यक्ष दीपक गौतमले स्थापना दिवसको अवसर पारेर मोहीको...

मुलपानीमा छालारोगको निशुल्क शिविर

बागलुङ/बागलुङ नगरपालिका वडा नं. ७ मुलपानीमा एक दिने निशुल्क छालारोग सम्बन्धी शिविर सम्पन्न भएको छ । शिविरमा स्थानीय १ सय ८४ जनाले स्वास्थ्य परीक्षण, ल्याब सेवा र उपचार पाएका छन् । नगरपालिकाको आयोजना र प्रदेश...

बागलुङमा अटोरिक्सा दुर्घटना हुँदा ३ जना घाइते

तस्बिर : सन्जु कोइराला बागलुङ/जिल्लामा अटोरिक्सा दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । शक्रबार दिउँसो बागलुङ नगरपालिका वडा नंं १३ पैयुँपाटाको सातबिसेस्थित पानी ट्याङ्की–पैयुपाटा सडक खण्डमा अटोरिक्सा दुर्घटना हुँदा ३ जना घाइते भएका हुन्...

पर्यटन प्रवर्द्धनमार्फत समृद्व निसीखोलाको सपना

तस्बिरहरु : सुनिल जिए बागलुङ/मध्यपहाडी लोकमार्गको रुकुम सिमाना रहेको पातीहाल्ने र यसको आसपासमा रहेका प्रसिद्द रिग ताल, तिलाचन लगायत यहाँका पर्यटकीय स्थलको प्रवद्र्दन गर्दा एकैपटक सयौं पर्यटक भित्राउन सकिने संभावना छ । रिग ताल संरक्षण...

स्वास्थ्य मन्त्रीद्वारा धौलागिरी प्रादेशिक अस्पतालको निरीक्षण

बागलुङ/गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डेले बिहिबार धौलागिरी प्रादेशिक अस्पताल बागलुङको निरीक्षण गरेका छन् । मन्त्री पाण्डेले आकस्मिक कक्ष, बहिरङ्ग र अन्तरङ्ग सेवा, बच्चा वार्ड र डायलायसिस सेवाको निरीक्षण गरेका थिए । सो क्रममा...

लोकतन्त्रका मूल्यमा सरकारलाई पर जान दिइन्न : महान्यायाधिवक्ता

बागलुङ/नेपाल सरकारका महान्यायाधिवक्ता नारायणदत्त कँडेलले कानून र संविधानको पालना गराउने काममा सरकारलाई उचित सल्लाह दिने बताएका छन् । उनले लोकतन्त्रका मूल्य र मान्यताविपरित हुने कुनैपनि कानूनी सल्लाह सरकारलाई नदिने बताएका छन् । बिहिबार बागलुङमा आयोजित...

-->