बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

अब पिकअपमा पनि टिकट काटेर यात्रा गर्न पाइने

बागलुङ/बजारमा अव्यवस्थित पार्क गरेर हैरान भैरहेको पिकअप र जिपलाई व्यवस्थित बनाइने भएको छ । बिहिबार गलेश्वर यातायात प्रा.लि. स्थापना गरी पिकअप, जिप, ट्याक्सी लगायतका साना सवारी साधनको व्यवस्थापन गर्न लागिएको प्रा.लि.का अध्यक्ष लक्ष्मण केसीले...

चट्याङ लागेर बागलुङमा दुई जना घाइते

बागलुङ/जिल्लामा चट्याङ लागेर दुई जना घाइते भएका छन् । बुधबार साँझ वर्षासंग परेको चट्याङ लागेर काठेखोला गाउँपालिका वडा नंं १ पालाका २६ वर्षिय अनिल थापा र सोही स्थानका ७० वर्षिय रजि थापा घाइते भएका...

बालविवाहको चुनौतीमा स्थानीय तह

बागलुङ/बागलुङ र गलकोट नगरपालिका अघिल्लो वर्ष बालमैत्री घोषणा भइसकेका छन् । जैमिनी नगरपालिकाले भ्याए जेठ १५ गते नभ्याए आगामी असार मसान्तभित्र बालमैत्री घोषणको तयारीमा जुटेको छ । तर घोषणा भएका वा नभएका पालिकामा बालविवाह...

बागलुङ दुग्ध उत्पादक सहकारी संघ २६ औं वर्षमा

बागलुङ/बागलुङ दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले दैनिक ३ हजार ५ सय लीटर दुध संकलन गरी बागलुङ बजार सहितका स्थानमा बितरण गरेको बताएको छ । स्थापनाको २६ औं वर्षमा प्रवेशको अवसरमा पत्रकार सम्मेलन गरेर संस्थाका...

ढोरपाटनमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

बागलुङ/पश्चिम बागलुङको ढोरपाटन नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मंगलबार राती करिब १२ बजे ढोरपाटन नगरपालिका वडा नं. ५ अधिकारीचौरबाट बुर्तिवाङ आउँदै गरेको ध. १ त. ५७७ नम्बरको ट्याक्टर बाउनगाउँमा दुर्घटना...

कुमानसिंह गुरुङलाई सफाइ

पोखरा/गत पुस १७ गते अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेका बागलुङका प्रमुख जिल्ला अधिकारीको हैसियतमा कार्यरत सहसचिव कुमानसिंह गुरुङले सफाइ पाएका छन । उनलाई पर्वतको कुश्मा नगरपालिका ७ मा निर्माणाधीन जेष्ठ नागरिक भवन भ्रष्टाचार...

गण्डकीका ७२ प्रतिशत विद्यार्थी उत्तिर्ण

फाइल तस्बिर बागलुङ/माध्यामिक शिक्षा परीक्षा (एसइई)को सोमबार प्रकाशित नतिजा अनुसार गण्डकी प्रदेश अब्बलमा दर्ज भएको छ । गण्डकी प्रदेशका ७२ दशमलब ७५ प्रतिशत विद्यार्थी ग्रेडेड भएका छन् । कुल ३६ हजार ४९३ विद्यार्थी २६ हजार...

एसईईमा ४ जिपिएसहित गरिमाको उत्कृष्ट नतिजा

बागलुङ/माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा गरिमा आवासीय माध्यमिक विद्यालय (डिग्निटी) का विद्यार्थीले ४ जिपिएसहित उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन् । विद्यार्थी रितु आचार्यले चार जिपिए ल्याउन सफल भएकी हुन् । परीक्षामा २६...

धौलागिरी अस्पतालमा ४२ जनाको मोतियाविन्दुको शल्यक्रिया

बागलुङ/धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा ४२ जनाको निशुल्क मोतियाविन्दुको शल्यक्रिया गरिएको छ । हिमालयन आँखा अस्पताल पोखरा र धौलागिरी आँखा अस्पताल उपल्लाचौरको प्रावधिकि सहयोगमा शल्यक्रिया गरिएको हो । धौलागिरी प्रादेशिक अस्पतालको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत सोमबार आयोजित...

गोरु बध गरेको आरोपमा ११ जना पक्राउ

बागलुङ/ढोरपाटन नगरपालिका वडा नं. ३ घोसाखानीमा गोरु बध गरेको आरोपमा ११ जना पक्राउ परेका छन् । सोमबार गोरु बध गरेको सूचना पाएपछि घोसाखानी पुगेको प्रहरी टोलीले गोरुको मासु र हतियारसहित ११ जनालाई पक्राउ गरेको...

-->